• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

    मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

    सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

    सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

    बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

    बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

    जीपमा ‘हुट’ : हटाउँदै ट्राफिक प्रहरी

    जीपमा ‘हुट’ : हटाउँदै ट्राफिक प्रहरी

    रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

    रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

    रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

    रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ आजको मौसम पूर्वानुमान

metakhabar by metakhabar
३ बैशाख २०८३,
0
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ वैशाखः हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Previous Post

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

Next Post

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

metakhabar

metakhabar

सम्बन्धित खबर

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका
आवाज

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

३ बैशाख २०८३,
सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी
आवाज

सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

३ बैशाख २०८३,
बाँकेमा व्यावसायिक बसन्ते मकैखेती
समाचार

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

३ बैशाख २०८३,
जीपमा ‘हुट’ : हटाउँदै ट्राफिक प्रहरी
समाचार

जीपमा ‘हुट’ : हटाउँदै ट्राफिक प्रहरी

३ बैशाख २०८३,
रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव
फिचर-ब्यानर

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

३ बैशाख २०८३,
रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा
फिचर-ब्यानर

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

३ बैशाख २०८३,
Load More
Next Post
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In