• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

metakhabar by metakhabar
२९ चैत्र २०८२,
0
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली सङ्घको जलवायु निगरानी निकायले जनाएको अनुसार मार्च महिनामा महासागरको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको छ । यसले पृथ्वीको तापक्रम झन् बढाउने सम्भावना भएको सङ्केत गरेको छ, जसले अत्यधिक गर्मी र चरम मौसम अवस्था बढाउन सक्छ ।

प्रतिवेदन अनुसार मार्च महिनामा समुद्री सतहको औसत तापक्रम करिब २० दशमलव ९७ डिग्री सेल्सियस पुगेको थियो, जुन उक्त महिनाका लागि दोस्रो उच्च स्तर हो ।

विज्ञहरूका अनुसार यस्तो तातो चक्रले प्रशान्त महासागरको पानी तातो बनाउँछ र यसले विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसम निम्त्याउन सक्छ । हाल चिसो चक्र क्रमशः समाप्त हुँदै सामान्य अवस्थामा जाने र त्यसपछि फेरि तातो चक्र सुरु हुने अनुमान गरिएको छ ।

वैज्ञानिकहरूले यी चक्रहरू प्राकृतिक भए पनि मानव गतिविधिका कारण बढ्दो दीर्घकालीन तापक्रमसँग मिलेर अझ गम्भीर असर पार्ने बताएका छन् । महासागरहरूले मानवद्वारा उत्सर्जित तापको ठूलो हिस्सा सोस्ने भएकाले पृथ्वीको जलवायु सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् ।

समुद्रको तापक्रम बढ्दा शक्तिशाली आँधीबेहरी, भारी वर्षा, समुद्री सतह बढ्ने जस्ता असर देखिन सक्छन् । साथै, यसले दीर्घकालीन रूपमा समुद्री सतहको उचाइ बढाउन पनि योगदान पुर्‍याउँछ ।

यसैबीच, उक्त निकायले मार्च महिना विश्वकै चौथो सबैभन्दा तातो महिना रहेको जनाएको छ, जहाँ तापक्रम औद्योगिक युगअघिको स्तरभन्दा करिब १ दशमलव ४८ डिग्री सेल्सियस बढी रहेको छ । युरोपका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम देखिएको थियो भने अमेरिका, आर्कटिक र अन्य चिसा क्षेत्रहरूमा पनि असामान्य रूपमा उच्च तापक्रम मापन गरिएको छ ।

अर्कोतर्फ, आर्कटिक क्षेत्रमा समुद्री बरफको मात्रा उक्त महिनाका लागि सबैभन्दा कम रहेको पाइएको छ, जसलाई जलवायु परिवर्तनको महत्वपूर्ण सङ्केतका रूपमा लिइन्छ ।

Previous Post

संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

Next Post

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In