• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    सामाजिक सञ्जाल टिप्पणी महँगो पर्‍यो : करण केसीलाई एक खेलमा प्रतिबन्ध

    सामाजिक सञ्जाल टिप्पणी महँगो पर्‍यो : करण केसीलाई एक खेलमा प्रतिबन्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२९ चैत्र २०८२,
0
सामाजिक सञ्जाल टिप्पणी महँगो पर्‍यो : करण केसीलाई एक खेलमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका क्रिकेटर करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलिरहेका करणमाथि अम्पायरसम्बन्धी सामाजिक सञ्जाल टिप्पणीका कारण अनुशासनात्मक कारबाही गरिएको हो।

क्यानले आइतबार जारी गरेको निर्णयअनुसार करण आगामी एक खेलमा मैदानबाहिर रहनेछन्। साथै उनलाई सो खेलको शतप्रतिशत म्याच शुल्क जरिबाना समेत तिराइने भएको छ। शनिबार करणले सामाजिक सञ्जाल ‘एक्स’ मा “यदि खेलाडी र अम्पायरबीच हातपात भयो भने के हुन्छ ?” भन्ने आशयको टिप्पणी गरेका थिए। क्यानले उक्त अभिव्यक्तिलाई अम्पायरप्रति अनुचित र अनुशासनविपरीत ठहर गर्दै कारबाही गरेको जनाएको छ।

संघले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कपका खेलहरू जारी रहँदा अम्पायरप्रति सार्वजनिक रूपमा गरिएको यस्तो अभिव्यक्तिले प्रतियोगिताको मर्यादा र खेल अनुशासनमा असर पार्ने उल्लेख गरिएको छ। त्यसैले खेल आचारसंहिताअनुसार कारबाही गरिएको क्यानको भनाइ छ।

हाल करण आबद्ध नेपाल पुलिस क्लब अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। सात खेलमध्ये चारमा जित, दुईमा हार र एक खेल रद्द हुँदा पुलिसले प्रतिस्पर्धामा मजबुत स्थिति कायम राखेको छ।

Previous Post

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

Next Post

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

metakhabar

metakhabar

सम्बन्धित खबर

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
फिचर-ब्यानर

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

२९ चैत्र २०८२,
संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

२९ चैत्र २०८२,
गृहमन्त्रीले पिर्के सलामी नलिने
समाचार

गृहमन्त्रीले पिर्के सलामी नलिने

२९ चैत्र २०८२,
कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
फिचर-ब्यानर

कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

२९ चैत्र २०८२,
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
समाचार

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

२९ चैत्र २०८२,
वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’
फिचर-ब्यानर

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

२९ चैत्र २०८२,
Load More
Next Post
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In