• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा

    अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा

    गलैँचा बुन्न व्यस्त महिलाहरू

    गलैँचा बुन्न व्यस्त महिलाहरू

    म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

    म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल

metakhabar by metakhabar
२९ चैत्र २०८२,
0
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताएका छन्।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा उनले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारे।

“संविधानभित्र रहेर सरकारले गर्ने राम्रा कामको सदैव समर्थन गर्छौँ, संविधान मिच्ने, जनताको हकअधिकार खोस्ने तथा राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ,” संयोजक दाहालले भने।

उनले विद्यार्थी तथा कर्मचारीको ट्रेड युनियनको हकअधिकारबारे उठाइएका सवाललाई गम्भीररूपमा लिनुपर्ने बताए।

संयोजक दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुन शक्ति विजयी भए पनि सबैको जित हुने धारणा राखे।

“अर्को पार्टीले जितेपनि हामीले हारेको भन्न मिल्दैन। जुनसुकै पार्टीबाट आए पनि त्यो संविधान, गणतन्त्र, समावेशिताको जित हो,” उनले भने ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्रको रक्षार्थ आफ्नो पार्टी बलिदान गर्न तयार रहेको बताए। उनले सामाजिक विभेद अन्त्य तथा जनअधिकार स्थापित गर्ने सवालमा अग्रपङ्क्तिमा उभिन महिला सङ्घलाई निर्देशन दिए।

Previous Post

नेपालको समृद्धिको एक भर्‍याङ : जडीबुटी, प्रशोधन र ‘ब्रान्डिङ’,बालेन सरकारले प्राथमिकतामा राख्न आवश्यक

Next Post

भारतीय संगीत जगत शोकमा, स्वरसम्राज्ञी आशा भोसलेको ९२ वर्षमा निधन

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
अन्तर्राष्ट्रिय

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स

१८ जेष्ठ २०८३,
कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आवाज

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

१७ जेष्ठ २०८३,
अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा
अन्तर्राष्ट्रिय

अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा

१७ जेष्ठ २०८३,
गलैँचा बुन्न व्यस्त महिलाहरू
आर्थिक

गलैँचा बुन्न व्यस्त महिलाहरू

१७ जेष्ठ २०८३,
म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
आवाज

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

१७ जेष्ठ २०८३,
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
आवाज

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

१७ जेष्ठ २०८३,
Load More
Next Post
भारतीय संगीत जगत शोकमा, स्वरसम्राज्ञी आशा भोसलेको ९२ वर्षमा निधन

भारतीय संगीत जगत शोकमा, स्वरसम्राज्ञी आशा भोसलेको ९२ वर्षमा निधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In