• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

metakhabar by metakhabar
२७ चैत्र २०८२,
0
भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली सेनाका दुई जना सहायकरथी पदम बुढा मगर र पवन खत्री उपरथीमा बढुवा भएका छन्। भावी नेतृत्वसँग जोडिएको कारण यो बढुवा निकै महत्वपूर्ण मानिएको छ। हाल बढुवा भएका बुढा ३६ र खत्री ३३ बेसिकका अधिकृत हुन्।

दुवै जना उपरथीमा बढुवा भएसँगै भावी प्रधानसेनापति बन्ने बाटो लगभग खुला भएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथीमा बढुवा गरेको हो। बुढा मगर अनुपजंग थापापछि प्रधानसेनापति बन्ने लाइनमा देखिएका छन्।

पाकिस्तानबाट एनडीसी गरेका बुढा हाल नेपाली सेनाको तालिम निर्देशनालयमा कार्यरत छन्। वर्तमान प्रधानसेनापति अशोकराज सिग्देल ०८४ भदौ २४ मा अवकाश पाउँदैछन्। त्यसपछि वरियताक्रमअनुसार अनुपजंग थापा पहिलो नम्बरमा रहने भएकाले उनले तीन वर्ष सेनाको नेतृत्व सम्हाल्नेछन्। थापाको कार्यकाल ०८७ भदौसम्म रहनेछ।

यदि यसबीच कुनै परिवर्तन नभएमा, उपरथी मधुकर कार्की र प्रेम पुन तीन तारे जर्नेलमा बढुवा हुने सम्भावना छ। त्यसपछि बुढा मगर पनि तीन तारे जर्नेल बन्ने लाइनमा रहनेछन्। थापाको अवकाशपछि सेनाको नेतृत्व बुढा मगरको काँधमा पुग्ने देखिन्छ। यदि बुढा मगर प्रधानसेनापति बन्न नसकेको अवस्थामा खत्री त्यसको विकल्पमा रहनेछन्।

अमेरिकाबाट विभिन्न तालिम लिएका तथा संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमा समेत काम गरिसकेका बुढा, आफुभन्दा सिनियर अधिकृतलाई पछाडि पार्दै ‘फास्ट ट्र्याक’ बाट बढुवा भएका अधिकारी हुन्। उनले आज सैनिक मुख्यालयमा प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दैछन्।

Previous Post

उपसभामुख चयन आज : लामा र ठाकुरबीच प्रतिस्पर्धा, निर्णय रास्वपाको समर्थनमा निर्भर

Next Post

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
कृषि

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

२७ अशोज २०८३,
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आर्थिक

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२७ अशोज २०८३,
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड
फिचर-ब्यानर

जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र दक्षिण अफ्रिकाबीच सहकार्यमा जोड

२७ अशोज २०८३,
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
आवाज

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

२७ अशोज २०८३,
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
आवाज

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

२७ अशोज २०८३,
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
फिचर-ब्यानर

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

२७ अशोज २०८३,
Load More
Next Post
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In