• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

    विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

    भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२५ चैत्र २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरेको छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ।

वृषः आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। दाजुभाइसँगको सहकार्य भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वदेशमा व्यापारको विकल्प देखेर मन खुशी बन्नेछ।

मिथुनः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ।

कर्कटः दिन सामान्य छ। लगानीका क्षेत्र सबल भए पनि विरोधी सक्रिय भएकाले व्यावहार गर्दा सचेत बन्नुपर्नेछ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको साथ लिएर अगाडि बढेको खण्डमा दिन शान्त बन्नेछ।

सिंहः दिन राम्रो छ। आम्दानी हुनेछ। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ ।

कन्याः ठुला व्यक्तिको आर्शिवाद लिएर कामको सुरुवात गर्नुपर्नेछ। शिक्षाका क्षेत्रमा गरेको अध्ययनले खुशी मिल्नेछ। परिवारमा घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः दिन राम्रो छ। कामको बोझ बढ्दै जानेछन्। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। मन शान्त बन्नेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिकः मन प्रशन्न बन्नेछ। योजना सफल बन्नेछन्। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

धनुः दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। समाजमा इज्जत बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग घुम्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा नाफा होला ।

मकरः दिन सामान्य छ। तपाईंले गरेको कामको जस अरुले नै लिने जोखिम छ। मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा योजना अगाडि नबढाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ।

कुम्भः दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा सफलता मिल्नेछ। बोल्दा नम्र बन्नुपर्नेछ।

मीनः मन अशान्त बन्ने जोखिम छ। आफन्तले तपाईंले गरेको काममा टिप्पणी गर्नेछन्। राजनीतिक क्षेत्रमा घेराबन्दीमा पर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

Previous Post

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

Next Post

‘आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
आवाज

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

२५ चैत्र २०८२,
पर्यटकको रोजाइमा तीनकुने पोखरी
जीवन शैली

पर्यटकको रोजाइमा तीनकुने पोखरी

२५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२५ चैत्र २०८२,
विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो
समाचार

विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

२५ चैत्र २०८२,
पर्यटकको रोजाइमा तीनकुने पोखरी
समाचार

पर्यटकको रोजाइमा तीनकुने पोखरी

२५ चैत्र २०८२,
भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता
समाचार

भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

२५ चैत्र २०८२,
Load More
Next Post
‘आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

‘आर्टेमिस–२’ टोलीले तोड्यो ‘अपोलो–१३’ को दूरी रेकर्ड, अन्तरिक्ष यात्रामा नयाँ इतिहास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In