• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१८ चैत्र २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः विवादमा फस्ने जोखिम छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। एकल भन्दा सहकर्मीसँगको सहकार्यमा अगाडि बढेमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। मन खुशी हुनेछ। आगामी दिनका लागि योजना बन्नेछ। वैदेशिक रोजगारी र व्यापारमा नाफा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा खर्च बढ्नेछ।

मिथुनः आम्दानीका दृष्टिले दिन राम्रो छ। अरुको परोपकार गर्दा आफ्नो काम ओझेलमा पर्नेछन्। धार्मिक कार्यमा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कटः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारको साथमा रमाइलो गरेर दिन बित्नेछ। स्वास्थ्यमा सुधार हुँदा शरीरमा फुर्ती बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंहः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। साथीले असहयोग गर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन राम्रो छ। आफन्तको भन्दा विपक्षीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मुल्याङ्कन हुने दिन छ। परिवारको सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः मन अशान्त बन्नेछ। श्रम तपाईंले गरे पनि फाइदा लिने अरुनै हुने छन्। स्वास्थ्यमा सुधारको योग छ। विपक्षी साथी सक्रिय रहेकाले सचेत भएर हिँड्नुपर्ने दिन छ।

वृश्चिकः शुभ खबरमा मन प्रशन्न हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ। मिहिनेतको फल प्राप्त गर्न धैर्य बन्नुपर्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनुः धन लाभ हुने योग छ । लगानीका क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकरः अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय आएको छ। स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्नेछ ।

कुम्भः बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। मन अशान्त बन्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। नयाँ कुराको सुरुवात हुनेछ। महत्त्वपूर्ण काम बन्नेछ। परिवारको साथमा घुमघामको तय हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

Previous Post

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

Next Post

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In