• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० फाल्गुन २०८२,
0
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले इरानका नागरिकलाई नेपाल प्रवेश गर्दा दिँदै आएको ‘अन–अराइभल’ भिसा सेवा बन्द गर्ने निर्णय गरेको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा संवेदनशीलता र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै गृह मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ। अध्यागमन विभागले जारी गरेको विज्ञप्तिअनुसार अब सरकारी तथा कूटनीतिक राहदानीबाहेकका इरानी नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट पूर्वस्वीकृत भिसा लिनुपर्नेछ। यसअघि भने इरानी नागरिकले नेपाल प्रवेश गर्दा विमानस्थलमै ‘अन–अराइभल’ भिसा पाउने व्यवस्था थियो।

विभागका अनुसार गृह मन्त्रालयले २०८२ फागुन २९ गते मन्त्रीस्तरीय निर्णयमार्फत इरानका नागरिकलाई दिइँदै आएको उक्त सुविधा तत्कालका लागि स्थगित गरेको हो। सरकारको यो निर्णयसँगै ‘अन–अराइभल’ भिसा सुविधा नपाउने देशहरूको संख्या १३ पुगेको छ। यस सूचीमा नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड, क्यामेरुन, सोमालिया, लिबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरू पहिले नै समावेश छन्। सरकारका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय परिस्थिति र सुरक्षा मूल्यांकनका आधारमा यस्तो निर्णय लिइएको हो। आवश्यक परे भविष्यमा उक्त व्यवस्थाबारे पुनरावलोकन गरिने संकेत पनि दिइएको छ।

Previous Post

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

Next Post

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
Load More
Next Post
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In