• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

metakhabar by metakhabar
२८ फाल्गुन २०८२,
0
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेपाल विश्वव्यापी रूपमा अन्धोपनको प्रमुख कारणहरूमध्ये एक मानिने जलविन्दु रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएको छ ।

जलविन्दु आँखाको यस्तो रोग हो जसले बिस्तारै दृष्टिको नसा ९इउतष्अ ल्भचखभ० लाई क्षति पु¥याउँदै जान्छ र समयमै पहिचान तथा उपचार नभएमा जिवनभर अन्धोपनसमेत हुन सक्छ । यस रोगको सुरुवाती चरणमा विशेष लक्षण नदेखिने भएकाले नियमित आँखा परीक्षण अत्यन्त आवश्यक मानिन्छ ।

तिलगंगा आँखा प्रतिष्ठानको सन् २०२५को तथ्यांक अनुसार प्रतिष्ठानमा जलविन्दु सम्बन्धी सेवा लिन आएका बिरामीहरूको संख्या १५,२९४ रहेको थियो । उमेर समूह अनुसार तथ्याङ्क हेर्दा ०–१४ वर्ष उमेर समूहको संख्या ८४० रहेको थियो भने १५–५९ वर्ष उमेर समूहमा ८,३२० तथा ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहमा ६,१२४ बिरामीले जलविन्दु सम्बन्धी सेवा लिएको देखिन्छ । जलविन्दु देखिएका र यसको उपचार गराएका बिरामीहरुको लिङ्गका आधारमा हेर्दा महिला तथा पुरुषको संख्या उस्तै–उस्तै छ ।

यस तथ्याङ्कले जलविन्दु सबै उमेर समूहका व्यक्तिमा देखिन सक्ने र विशेषगरी युवा तथा वृद्ध उमेर समूहमा यसको जोखिम बढी हुने तथ्यलाई उजागर गर्दछ ।

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ को अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले जनचेतनामूलक कार्यक्रम, बिरामीको अवस्था अनुसार निःशुल्क आँखा उपचार, परामर्श सेवा तथा संचार र सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री प्रसारण गर्ने कार्य गरिरहेको छ ।

प्रतिष्ठानले विशेषगरी ४० वर्षभन्दा माथिका व्यक्तिहरू, परिवारमा जलविन्दु भएको इतिहास भएका व्यक्तिहरू, मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरूलाई नियमित आँखा परीक्षण गराउन जोड दिएकाो छ । समयमै पहिचान र उपचारले जलविन्दुबाट हुने दृष्टि क्षति रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबैलाई सचेत रहन अनुरोध गरिएको छ ।

Previous Post

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

Next Post

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In