• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै

    कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

वृषः तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ। व्यापारमा नाफा होला ।

मिथुनः आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। परिवारबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। पश्चिमको लामो यात्रा नगर्नु उपयुक्त हुनेछ।

सिंहः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने समय छ। व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्याः शिक्षामा गरेको लगानीमा थप मिहिनेत गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

तुलाः दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाबाट विशेष आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो भेटघाटको अवसर मिलेको देखिन्छ।

धनुः आज दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। तपाईंले गरेको मिहिनेतको फल अरुले लिनेछन्। परिवारमा खटपटी बढ्नेछ। अरु काममा सक्रिय हुँदा स्वास्थ्यमा भने समस्या आइपर्ने जोखिम छ।

मकरः रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीको सहयोगमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुदृढ रहनेछ।

कुम्भः सानो कुराले मनमा आक्रोश बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक कुरामा विश्वास नहुने जोखिम कम गर्न बिहान उठेर शिवजीको भजन सुन्नु उपयुक्त हुनेछ। संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः दिन राम्रो छ। खर्च भए पनि इज्जत बढ्नेछ। व्यापारमा गरेको साझेदारीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट पाउने पुरस्कारले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै
आर्थिक

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

५ असार २०८३,
भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो
फिचर-ब्यानर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

५ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
Load More
Next Post
काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

काठमाडौंमा प्रदूषण कायमै, अनावश्यक बाहिर ननिस्कन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In