• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

metakhabar by metakhabar
१८ फाल्गुन २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ फागुन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।

सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गर्नुभएको छ ।

Previous Post

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

Next Post

वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
आवाज

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

६ बैशाख २०८३,
विषादीरहित तरकारी उत्पादनमा किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ बैशाख २०८३,
यसरी फेरिदैछ रुपाको रुप
आवाज

यसरी फेरिदैछ रुपाको रुप

६ बैशाख २०८३,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आर्थिक

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

६ बैशाख २०८३,
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आवाज

बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

६ बैशाख २०८३,
Load More
Next Post
वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल

वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In