• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१८ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृषः दिन सामान्य छ। सोचेका काम बन्नेछन्। खर्च गर्ने बानीले घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ।

मिथुनः दिन राम्रो छ। आम्दानी हुनेछ। साथीभाइसँगको भेटले मनमा उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा चासो बढ्नेछ। जग्गाको कारोबार र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सोचेका काम बन्नेछन्। यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ। बिहानै हिँड्दा पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

सिंहः हरेक काममा अवरोध सिर्जना हुनेछ। सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ।

कन्याः परिवारको साथमा दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ। संकटमा साथीको साथ मिल्नेछ।

तुलाः दिन राम्रो छ। आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिल्नेछ। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानीको अवसर जुट्ने देखिन्छ। हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ।

वृश्चिकः शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन्। अचानक रोग बढ्ने जोखिम छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ।

धनुः धार्मिक क्षेत्रमा मन जानेछ। परोपकार गर्नु राम्रो हुनेछ। लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन सामान्य छ। हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ। परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ।

कुम्भः दिन सामान्य छ। आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ। आज हरेक क्षेत्रमा विवाद हुनसक्छ। शिवको दर्शन गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीनः धन खर्च हुने योग छ। प्रियजनसँगको भेटले मनमा उत्साह थपिनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
राजनीति

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

४ अशोज २०८३,
Load More
Next Post
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In