• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    विषादीरहित तरकारी उत्पादनमा किसान

    विषादीरहित तरकारी उत्पादनमा किसान

    यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छः उपसभापति शर्मा

metakhabar by metakhabar
१८ फाल्गुन २०८२,
0
विपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएनः विश्वप्रकाश शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आफँैबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताउनुभएको छ ।

भक्तपुरको थिमिमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत चुनावीसभामा बोल्दै उपसभापति शर्माले पार्टी सभापति गगनकुमार थापा मन्त्री हुँदा सम्पत्ति घट्यो कि बढ्यो भनेर होस् वा शेरबहादुर देउवाको सम्पत्ति घट्यो कि बढ्यो भनेर छानबिन आफ्नै पार्टीका नेताबाट सुरु गर्ने बताउनुभयो । भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याएर देशलाई भ्रष्टचार मुक्त बनाउने बताउँदै उहाँले कोही अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भ्रममा नपर्न आग्रह गर्नुभयो ।

एउटा व्यक्तिले होइन, देश बदल्न टोली नै चाहिन्छ भन्दै उपसभापति शर्माले भन्नुभयो, “कोही अमूक व्यत्तिःलाई प्रधानमन्त्री बनाएर देश बदलिन्छ भन्ने होइन, गगन थापालाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भन्ने भ्रममा पनि हामी छैनौँ ।” उहाँले टिम बलियो भए मात्रै देश बदलिने बताउँदै कांग्रेससँग देश बदल्ने शक्ति र क्षमता रहेको बताउनुभयो ।

कार्यक्रममा नपाली कांग्रेसका केन्द्रीय सदस्य अष्टकुमार कवेँ, भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, भक्तपुर क्षेत्र नं २ का कांग्रेस उम्मेवार कविर राणालगायतले जनताले परिवर्तनको महसुस नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताउनुभयो ।

Previous Post

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

Next Post

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

६ बैशाख २०८३,
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
आवाज

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

६ बैशाख २०८३,
विषादीरहित तरकारी उत्पादनमा किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ बैशाख २०८३,
यसरी फेरिदैछ रुपाको रुप
आवाज

यसरी फेरिदैछ रुपाको रुप

६ बैशाख २०८३,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आर्थिक

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

६ बैशाख २०८३,
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
जीवन शैली

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

६ बैशाख २०८३,
Load More
Next Post
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In