• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकपमा नेदरल्यान्ड्स र जापानको बराबरी

    विश्वकपमा नेदरल्यान्ड्स र जापानको बराबरी

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै

    नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

    विश्वकप: जर्मनीले कुरासाओलाई पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनले आणविक हतियारको व्यापक विस्तार गरेको अमेरिकाको दाबी

metakhabar by metakhabar
१२ फाल्गुन २०८२,
0
चीनले आणविक हतियारको व्यापक विस्तार गरेको अमेरिकाको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । चीनले आफ्नो परमाणु शस्त्रागार नाटकीय रूपमा बढाएको आरोप सोमबार वाशिङ्गटनले लगाएको छ । बेइजिङले गोप्य आणविक परीक्षण गरेको दाबीलाई दोहोर्याउँदै चीन पनि भविष्यमा हुने कुनै पनि हतियार नियन्त्रण सन्धिको हिस्सा हुनुपर्ने बताएको छ।

अमेरिका र रुसबीचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को कार्यान्वयनले बेइजिङलगायतलाई समेट्दै ‘राम्रो सम्झौता’ विश्वले पाउने सम्भावना प्रस्तुत गरेको वाशिङटनले यो महिनाको सुरुमा बताएको थियो ।

चीनले नयाँ त्रिपक्षीय सन्धिमा वार्तामा प्रवेश गर्ने आह्वानलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ।

हतियार नियन्त्रण तथा अप्रसारका लागि अमेरिकी सहायक विदेशमन्त्री क्रिस्टोफर येउले जेनेभामा निशस्त्रीकरणसम्बन्धी सम्मेलनमा ‘न्यु स्टार्ट’ गम्भीर त्रुटिपूर्ण भएको र चीनले निर्माण गरेको अभूतपूर्व, जानाजानी तीव्र र अपारदर्शी आणविक हतियार निर्माणको कुनै हिसाबकिताब नभएको बताए ।

उनले भने, ‘चीनको खण्डनका बाबजुद उसले जानाजानी र कुनै प्रतिबन्ध बिना पारदर्शिता बिना नै आफ्नो परमाणु शस्त्रागार व्यापक रूपमा विस्तार गरेको छ।अमेरिकी सरकारी अधिकारीहरूले ‘समानता’ को अर्थ स्पष्ट नगरी चीनले आगामी चार वा पाँच वर्षमा समानता हासिल गर्न सक्छ भन्ने विश्वास गर्छन्।’

नोबेल शान्ति पुरस्कार विजेता अभियान समूह आइसिएएनका अनुसार रुस र अमेरिका दुवैसँग पाँच हजारभन्दा बढी आणविक हतियार छन्।

तर फेब्रुअरी ५ मा समाप्त भएको ‘न्यु स्टार्ट’ सम्झौताले अमेरिका र रुसलाई एक हजार ५५० परमाणु हतियारमा सीमित गरेको छ । वाशिङ्गटनले चीन पनि द्रूत गतिमा यो सङ्ख्याको नजिक आइरहेको र नयाँ परमाणु सन्धि त्रिपक्षीय हुनुपर्ने दावी गर्दै आएको छ ।

‘बेइजिङ सन् २०३० सम्ममा एक हजारभन्दा बढी परमाणु हतियारका लागि आवश्यक विखण्डनकारी सामग्री जम्मा गर्ने बाटोमा छ,’ येउले भने ।

Previous Post

भारतको झारखंडमा एयर एम्बुलेन्स दुर्घटना, चालकदलसहित सात जनाको मृत्यु

Next Post

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकपमा नेदरल्यान्ड्स र जापानको बराबरी
खेलमैदान

विश्वकपमा नेदरल्यान्ड्स र जापानको बराबरी

१ असार २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

१ असार २०८३,
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
फिचर-ब्यानर

नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै

१ असार २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

१ असार २०८३,
विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन
आवाज

विश्वकप: जर्मनीले कुरासाओलाई पराजित

१ असार २०८३,
Load More
Next Post
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In