• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    नेपाल ‘ए’ टोलीको घोषणा

    नेपाल ‘ए’ टोलीको घोषणा

    सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

    सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

    अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो

    अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल

metakhabar by metakhabar
९ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ । सम्पत्ति प्राप्त भए पनि इज्जतमा दाग लाग्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ । रोजगारीका विकल्प स्वदेशमै भेटिने छन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृषः तपाईंकै बोलीका कारण राम्रो काम बन्नेछ । आज तयार पारेका योजना दीर्घकालसम्म रहनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अभिभावकको साथ लिएर अगाडि बढेमा अधुरा काम बन्नेछन् ।

मिथुनः गुम्न लागेको धन प्राप्त हुनेछ । शिक्षामा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा गरेको मिहिनेत सफल बन्दा मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ । यात्रामा जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ । केही दान गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

सिंहः एक्लो भएको महसुस हुनेछ । साथीसँग मनको कुरा भन्नु राम्रो हुन्छ । परिवारसँग सल्लाह गरेर सुरु गरेको काम सफल बन्नेछ। खानपानामा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ ।

कन्याः दिन सहज छ । कृषिको क्षेत्रबाट लाभ हुनेछ । समाजमा तपाईंको प्रस्ताव पारित हुने भएकाले सामूहिक निर्णय लिनु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुलाः बोल्दा सचेत बन्नुपर्ने दिन छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।

वृश्चिकः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यले साथ दिए पनि मन अशान्त हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर होला ।

धनुः नसोचेको अवसर प्राप्त हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शनिदेवको प्रभावले मनमा झन्झट आइपर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ ।

मकरः शुभग्रहको बहुमत रहेकाले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ । साथीबाट साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको मिहिनेतको प्रतिफल राम्रो हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कुम्भः स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्रमा फाइदा मिल्ने योग छ । शिक्षामा अल्छीपनले घाटा हुनेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । परिवारको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

मीनः थोरै बोलेर काम गर्नु उचित हुनेछ । महत्त्वपूर्ण काम गर्नुपर्ने दिन छ । सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर
फिचर-ब्यानर

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

७ बैशाख २०८३,
नेपाल ‘ए’ टोलीको घोषणा
खेलमैदान

नेपाल ‘ए’ टोलीको घोषणा

७ बैशाख २०८३,
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
समाचार

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

७ बैशाख २०८३,
अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो
समाचार

अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो

७ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

७ बैशाख २०८३,
Load More
Next Post
धमाधम निष्क्रिय हुन थाले सामाजिक सञ्जाल

बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In