• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

    नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

    चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

    गर्मीले कफी उत्पादनमा असर

    गर्मीले कफी उत्पादनमा असर

    पूर्वराजा ज्ञानेन्द्र सक्रिय, राजावादी नेताहरुसँग लन्च मिटिङ !

    पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

    भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

    भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री

metakhabar by metakhabar
६ फाल्गुन २०८२,
0
यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ६ फागुन : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिनुभयो ।

वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नं ३ दानामा रु २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा नं ६ घारमा रु ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा रु एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो ।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गर्नुभएको छ ।

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताउनुभयो ।

दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताउनुभयो ।

Previous Post

सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य

Next Post

एआईले बदल्दै गहना उद्योग

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा
फिचर-ब्यानर

नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

६ फाल्गुन २०८२,
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
आर्थिक

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

६ फाल्गुन २०८२,
चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
समाचार

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

६ फाल्गुन २०८२,
गर्मीले कफी उत्पादनमा असर
समाचार

गर्मीले कफी उत्पादनमा असर

६ फाल्गुन २०८२,
पूर्वराजा ज्ञानेन्द्र सक्रिय, राजावादी नेताहरुसँग लन्च मिटिङ !
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

६ फाल्गुन २०८२,
भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर
फिचर-ब्यानर

भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

६ फाल्गुन २०८२,
Load More
Next Post
एआईले बदल्दै गहना उद्योग

एआईले बदल्दै गहना उद्योग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In