• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ मा इरान सम्झौताको छाया

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेची राजमार्गमा पहिरो खस्दा सवारी आवागमन ठप्प

metakhabar by metakhabar
६ फाल्गुन २०८२,
0
मेची राजमार्गमा पहिरो खस्दा सवारी आवागमन ठप्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम।मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–कोल्बुङ क्षेत्रमा गएराति करिब ९ बजे सुख्खा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण झापाबाट इलाम सदरमुकाम हुँदै पाँचथर र ताप्लेजुङतर्फ जाँदै गरेका यात्रुबाहक तथा मालवाहक सवारीसाधन अलपत्र परेका छन्।

सडक अवरुद्ध भएपछि सवारीसाधनहरू जोरकलस (झापा–इलाम सिमाना) क्षेत्रमा रोकिएका छन्। रातिदेखि नै यात्रुहरू गन्तव्यमा पुग्न नसक्दा सास्ती भोगिरहेका छन्। मालवाहक गाडी रोकिँदा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा पनि असर परेको छ।

सडक डिभिजन कार्यालय इलामका अनुसार पहिरो हटाउने काम बिहानैदेखि सुरु गरिएको छ। आवश्यक उपकरणसहित प्राविधिक टोली परिचालन गरिएको र सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख पवन भट्टराईका अनुसार भिरालो भू–भाग र ढुंगा झर्ने जोखिमका कारण सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्न सक्ने छ।

स्थानीय प्रशासनले सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सवारीसाधनलाई सुरक्षित स्थानमा राख्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

जी–७ मा इरान सम्झौताको छाया
फिचर-ब्यानर

जी–७ मा इरान सम्झौताको छाया

२ असार २०८३,
आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’
आर्थिक

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

२ असार २०८३,
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
आवाज

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

२ असार २०८३,
जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
फिचर-ब्यानर

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

२ असार २०८३,
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
समाचार

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२ असार २०८३,
जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
Load More
Next Post
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै

महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In