• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

    नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

    चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

    चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

    गर्मीले कफी उत्पादनमा असर

    गर्मीले कफी उत्पादनमा असर

    पूर्वराजा ज्ञानेन्द्र सक्रिय, राजावादी नेताहरुसँग लन्च मिटिङ !

    पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

    भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

    भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
६ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन ६ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ । राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ ।

वृषः स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । सम्पत्ति अर्कोको हातमा पर्ने जोखिम छ । तपाईंले गरेको कामको जस मिल्ने छ ।

मिथुनः मिहिनेतको फल मिल्नेछ । काम गर्दा सचेत नभए खर्च बढ्ने छ । रोग बढ्ने देखिएकाले सचेत बन्नुपर्ने छ । शिक्षामा गरेको प्रयासबाट ढिलासुस्ती हुनेछ । पारिवारि भित्र खटपट हुनेछ । व्यवहार सुधार गर्न मिहिनेत गर्नु उचित हुन्छ ।

कर्कटः परिवारमा मेलमिलाप हुनेछ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । लगानी गरेमा फाइदा हुने योग छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।

सिंहः साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन् । प्राविधिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । स्वादेशमा भन्दा विदेशतर्फको आकर्षण बढ्नेछ । परिवारमा विवाद हुँदा तर्क नगर्नु राम्रो हुनेछ ।

कन्याः आज सञ्चित धन खर्च हुने जोखिम रहेको छ । साथीभाइले कुरा काट्ने भएकाले सचेत बन्नुपर्ने समय छ । आज ठुलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ । काम गर्ने नै भए सहकार्य गरेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।

तुलाः बौद्धिक क्षेत्रमा तपाईंले गरेको कामको चर्चा हुनेछ । परिवारबाट भन्दा घर भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । साथीको माया बढ्नेछ ।

वृश्चिकः दिन राम्रो छ । सहकर्मीसँग सहकार्य गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा ठुलो झन्झट आइपर्ने जोखिम देखिन्छ । आफ्न्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ ।

धनुः दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । पठनपाठनमा रुची बढ्नेछ । कपडाको लगानीबाट फाइदा हुने योग छ । कतै घुमफिर हुनसक्ने छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । धार्मिक क्षेत्रमा मन जानेछ ।

मकरः दिन सामान्य छ । धार्मिक यात्रा हुनेछ । सञ्चित धन खर्च हुनेछ । राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ । यात्रामा मन शान्त हुनेछ । साथीसँगको व्यवहार सफल बन्नेछ ।

कुम्भः तपाईंका लागि आजको दिनमा सामान्य छ । लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा पाइला अगाडि नसार्नु राम्रो हुनेछ ।

मीनः दिन सामान्य राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा भने निरास बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । राजनीतिमा समय नदिनु राम्रो हुनेछ । पश्चिमको लामो यात्रामा नजानुहोला उचित हुन्छ। थोरै बोलेर मिहिनेत गर्नु उचित हुन्छ ।

Previous Post

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Next Post

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा
फिचर-ब्यानर

नेपालमा निर्वाचन नजिकिएसँगै खाद्य पदार्थको मुल्य उकालो, उपभोक्ता मारमा

६ फाल्गुन २०८२,
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
आर्थिक

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

६ फाल्गुन २०८२,
चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
समाचार

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

६ फाल्गुन २०८२,
गर्मीले कफी उत्पादनमा असर
समाचार

गर्मीले कफी उत्पादनमा असर

६ फाल्गुन २०८२,
पूर्वराजा ज्ञानेन्द्र सक्रिय, राजावादी नेताहरुसँग लन्च मिटिङ !
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

६ फाल्गुन २०८२,
भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर
फिचर-ब्यानर

भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना, २४ घाइते मध्ये ९ गम्भीर

६ फाल्गुन २०८२,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In