• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ ।

वृषः दिन राम्रो छ । मनमा खुशी मिल्नेछ । लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ ।

मिथुनः आम्दानीको स्रोत खुल्दै जानेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ ।

कर्कटः राम्रो अवसर प्राप्त हुनेछ । स्वास्थ्यले साथ दिनेछ । शत्रु बढ्नेछन् । शनिश्चर अनुकुल भएमा दिन सहज बन्नेछ । सल्लाह लिन थाल्दा महत्तवपूर्ण काम छुट्ने जोखिम छ ।

सिंहः बोल्नु अगाडि सोच्नुपर्नेछ । सम्पत्तिका पछाडि लाग्दा इज्जतको जोखिम हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यले निगरानी गरिरहेकाले सचेत बन्नु राम्रो हुन्छ ।

कन्याः दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट फाइदा हुनेछ । पशुपालनमा नाफा होला । सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुलाः दिन सामान्य छ । तर्क नगर्नु उचित हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ । प्राविधिक शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिकः दिन सहज छ । कला र गलाको प्रदर्शन गर्नुपर्नेछ । बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । सामाजिक क्षेत्रमा तर्क नगर्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनुः व्यवहारमा झन्झट आइपर्न सक्छ । इज्जतका लागि धन खर्च हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ ।

मकरः बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । योजना बनाउँदा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भः स्वास्थ्यमा सुधार हुनेछ । आज तर्क गरेरै अरुको मन जित्न सकिनेछ । बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन शान्त बन्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

मीनः मनमा साना कुराले झन्झट आउनसक्छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सहमतिमा धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

Previous Post

निर्वाचन ४० दिन बाँकी

Next Post

आजको मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात/वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आवाज

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

२८ साउन २०८३,
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात/वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In