• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड

metakhabar by metakhabar
१५ पुस २०८२,
0
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ ।

ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ । ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन् । यी स्थानमा राखिएका ‘सावधान दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका बोर्डले तीव्रगतिमा रहेका चालकलाई झस्काउने र गति नियन्त्रण गर्न प्रेरित गर्ने हुनाले यसको रणनीतिक महत्व निकै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए ।

“सवारी दुर्घटना प्राविधिक कारणले मात्र नभई चालकको असावधानी र सडकको अवस्थाबारे जानकारी नहुँदा पनि हुने गर्दछ”, जिल्ला ट्राफिक प्रहरी प्रमुख नाथले भने, “भौतिक पूर्वाधारको सुधारसँगै चालक र यात्रुको मनोविज्ञान बदल्नु उत्तिकै जरुरी छ, यी बोर्डले चालकलाई मानसिक रूपमा सचेत गराई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न ढालको काम गर्नेछन् ।”

दुर्घटना न्यूनीकरण केवल प्रहरीको प्रयासले मात्र सम्भव नहुने भएकाले ट्राफिक प्रहरीले यसको दायरा फराकिलो बनाएको उनले उल्लेख गरे । सार्वजनिक यातायात र स्कुल बसका चालकलाई सडक अनुशासनबारे नियमित प्रशिक्षण, विद्यालयस्तरमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिने काम भइरहेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) ओम रानाका अनुसार यो अभियान प्रदेशभरि नै एउटा सुरक्षा संस्कृतिका रूपमा विकास गर्न लागिएको हो । उनले समुदाय, ट्राफिक प्रहरी र सरोकारवाला निकायबीचको त्रिकोणात्मक समन्वयले मात्र सडकलाई सुरक्षित बनाउन सकिने महत्व दर्शाए ।

सवारीसाधनको बढ्दो चाप र साँघुरो सडकका कारण प्रदेशमा बर्सेनि हुने क्षतिलाई कम गर्न यस्ता सचेतनामूलक बोर्ड र प्रवर्द्धनात्मक कार्यक्रमहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको उनले बताए ।

Previous Post

सुन तोलाको ७ हजार ९ सयले घट्यो, चाँदीमा पनि गिरावट

Next Post

रौतहटमा एलपी ग्यास बोकेको बुलेट पल्टियो, सुरक्षा सतर्कताका कारण राजमार्ग बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
रौतहटमा एलपी ग्यास बोकेको बुलेट पल्टियो, सुरक्षा सतर्कताका कारण राजमार्ग बन्द

रौतहटमा एलपी ग्यास बोकेको बुलेट पल्टियो, सुरक्षा सतर्कताका कारण राजमार्ग बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In