• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
९ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । बौद्धिक क्षेत्रमा चालेको कदम सफल बन्नेछ । बौद्धिक साथीले असहयोग गर्दा मन दुस्खी बन्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले दिन रमाइलो बन्नेछ । साथीसँग भेटघाट गर्ने अवसर मिल्नेछ ।

मिथुनः मन चञ्चल बन्नेछ । अनावश्यक कुरा सोच्न थाल्दा घाटा हुनेछ । अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा गढबढी हुनसक्छ । शिक्षाको क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ ।

कर्कटः दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । इज्जत राख्न सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । राजनीतिक संगठनमा राम्रो पहुँच भएकाले महत्त्वपूर्ण काम बन्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको साथले नयाँ काम बन्नेछ ।

सिंहः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइ साथ दिन भन्दा कुरा काट्न सक्रिय हुनेछन् । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी भए फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः दिन राम्रो छ । सोचेको काम गर्दा दोहोरो फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । मन शान्त बन्नेछ । रोगलाई जित्न सक्ने अवस्था छ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुलाः अनुत्पादक क्षेत्रमा गरेको लगानीले मन अशान्त बन्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । दैनिक काम सञ्चालन गर्न सहज हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । मन शान्त बने पनि अरुको सल्लाहले गलत बाटो लिनसक्ने जोखिम रहेको छ ।

वृश्चिकः आज साझेदारीमा गरेको लगानीले दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ । बौद्धिक व्यक्तसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ । साना कुरामा अल्झिनाले मन अशान्त बन्नेछ । परिवारसँगको भेटमा खुशी मिल्नेछ ।

धनुः दिन सहज छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उपचारमा भए रोगबाट मुक्त हुने योग छ । राज्यका तर्फबाट साथ र सहयोग मिल्नेछ । सामाजिक सेवाको अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकरः दिन राम्रो छ । साथीभाइबाट सकारात्मक साथ र सहयोग मिल्नेछ । पठनपाठनमा मन जानेछ । सञ्चित धन खर्च हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षामा मिहिनेत गर्नुपनर्ने समय छ ।

कुम्भः दिन सामान्य छ । साना कुराले मनमा झन्झट बढ्नेछ । सहयोग गर्ने भन्दा असहयोग गर्ने साथीको बहुमत छ । मिहिनेत गरेमा सोचेको काम बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मीनः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बोली र व्यवहार फरक भएमा अप्ठेरोमा पर्ने जोखिम छ । बोलेको काम गर्नुपर्ने बाध्यता हुनसक्छ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

Previous Post

नेपालको गर्विलो क्षण: 60 Minutes प्रति आभार र निमारिन्जी शेर्पालाई हार्दिक शुभकामना

Next Post

निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In