• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दूधको मूल्य ७० रुपैयाँ बनाउन माग

by
१६ माघ २०७९,
0
डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर, चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष किशोर बगालेले दूधको मूल्य न्यूनतम ७० रुपैयाँ कायम गर्न माग गरे ।

दूध उत्पादनमा उपभोग हुने कच्चा पदार्थको मूल्य बढेकाले दूधको मूल्य बढाउनुपर्ने उनले बताए । सरकारले गत वर्ष माघमा प्रतिलिटरमा दूधमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो ।

किसानले सहकारीमा दूध बेच्दा ५६ रुपैयाँ ४ पैसा पाउँदै आएका थिए। ‘गत वर्षनै दूध उत्पादनमा प्रतिलिटर ६३ रुपैयाँ लागत थियो । यस वर्ष लागत नै ६८ रुपैयाँ हाराहारी लागत पर्छ,’ उनले भने, ‘चोकरको मूल्य २१ सय पुग्यो, ३४ रुपैयाँको दाना ४१ पुग्यो, ३३ रुपैयाँको ढुटो ४२ पुग्यो, तर दूधको मूल्य बढेन ।’ उनका अनुसार चितवनमा १ सय १५ वटा दुग्ध सहकारी छन् । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्छ

कारोबार दैनिककबाट

Previous Post

श्रीलङ्कामा लागुऔषधका दुई सयभन्दा बढी संदिग्ध पक्राउ

Next Post

हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
Load More
Next Post
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग

हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In