• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

को बन्ला तेश्रो राष्ट्रपति ? राष्ट्रपतिको निर्वाचन नजिकिदैगर्दा प्रमुख दलबीच रस्साकस्सी

by
१५ माघ २०७९,
0
नागरिकता विधेयक, राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चमा जवाफ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन तयारी गरिरहँदा चार दलबाट आठ आकांक्षी देखिएका छन् । प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा (एमाले), तेस्रो दल नेकपा (माओवादी केन्द्र) र एमालेबाट अलग भएर संसदमा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी) नयाँ राष्ट्रपतिका लागि आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका हुन् ।

कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । एमालेबाट पूर्व सभामुख समेत रहेका शुभाषचन्द्र नेम्वाङको नाम चर्चामा छ भने सत्ता साझेदार माओवादी केन्द्रले डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने आन्तरिक तयारी तिब्र पारेको छ । यता एकीकृत समाजवादीबाट समेत सम्मानित नेता झलनाथ खनाल राष्ट्रपतिको दाउमा छन् । राष्ट्रपतिका आकांक्षीहरुले आफ्नै दलभित्र र बाहिरसमेत आन्तरिक छलफल तथा भेटघाट तीव्र बनाएका छन् । राष्ट्रपति निर्वाचनलाई लिएर एक अर्काप्रति सशंकित सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच दूरी बढ्दै गएको आँकलन समेत गरिएको छ ।

एमाले सरकार गठनअघि भएको ‘भद्र सहमति’ अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गरिरहेको छ भने माओवादी केन्द्र राष्ट्रिय सहमतिको रटानमा छ । यसले कांग्रेस माओवादीको मत पाउनेमा हौसिएको छ । राष्ट्रपति निर्वाचनकै राजनीतिक समिकरणले सरकार सञ्चालनमा नयाँ समिकरण बन्न सक्ने, सत्ता गठबन्धनमा फाटो आउनेसम्मको पूर्वानुमान गर्न थालिएको छ ।

Previous Post

कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

Next Post

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

सम्बन्धित खबर

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो
फिचर-ब्यानर

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो

१ अशोज २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

१ अशोज २०८३,
राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार
समाचार

राहत कोषमा १ हजार दिने ग्राहकले पाए १ लाख उपहार

१ अशोज २०८३,
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
फिचर-ब्यानर

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

१ अशोज २०८३,
बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
फिचर-ब्यानर

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१ अशोज २०८३,
गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
आर्थिक

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

१ अशोज २०८३,
Load More
Next Post
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In