• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिंहदरबारमा फेरि संवाद : गृहमन्त्रीसँग तेस्रो चरणको वार्तामा दुर्गा प्रसाईं

metakhabar by metakhabar
१३ मंसिर २०८२,
0
सिंहदरबारमा फेरि संवाद : गृहमन्त्रीसँग तेस्रो चरणको वार्तामा दुर्गा प्रसाईं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्र, राष्ट्रियता र संस्कृति बचाउने मूल नारासहित आन्दोलन सञ्चालन गर्दै आएको दुर्गा प्रसाईं नेतृत्वको अभियान फेरि सिंहदरबार पुगेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ताका लागि प्रसाईं आफ्नो टोलीसहित मंगलबार गृह मन्त्रालय प्रवेश गरे ।

यसअघि सरकारले ६ मंसिरमा अभियानसँग औपचारिक संवाद थालेको थियो भने ७ मंसिरबाट प्रारम्भ भएको अनिश्चितकालीन आन्दोलन सरकारले १५ दिनभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि स्थगित भएको थियो । ती दुवै चरणका वार्तामा संयोजक प्रसाईं थुनामा रहेका कारण प्रत्यक्ष सहभागी हुन सकेका थिएनन् ।

२७ बुँदे माग र स्थगित आन्दोलनको पृष्ठभूमि

अभियानले सार्वजनिक गरेको २७ बुँदे मागमा— शासन सुधारदेखि धार्मिक–सांस्कृतिक संरक्षण, जनमतसंग्रह, आर्थिक पारदर्शिता तथा ‘राष्ट्रपहिचान’ सम्बन्धी संरचनागत परिवर्तन—जस्ता विषय समेटिएका छन् । यही मागका आधारमा आन्दोलन ७ मंसिरबाट अनिश्चितकालीन रूपमा घोषणा गरिएको थियो ।

६ मंसिरमा भएको पहिलो वार्तापछि सरकारका प्रतिनिधिहरूले १५ दिनभित्र प्राथमिक रूपमा सम्बोधन गर्न सकिने बुँदाहरूमा कार्य त्ज सुरु गर्ने बताएको थियो । सो क्रममा सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा पक्राउ परेका प्रसाईं अदालतको आदेशमा धरौटीमा रिहा भएपछि आन्दोलन नेतृत्व पुनः सम्हालेका हुन् ।

गृहमन्त्रीसँगको भेट ः तेस्रो चरणको वार्ता प्रारम्भ

सिंहदरबार पुगेपछि प्रसाईंसँग गृहमन्त्री अर्यालको छुट्टै भेटवार्ता बस्यो ।
वार्तामा—आन्दोलन स्थगित हुँदा सरकारले गरेको प्रतिबद्धताको प्रगति,बाँकी विषय वार्ता समितिको दायरामा कसरी अघि बढ्ने,सार्वजनिक सुरक्षासँग सम्बन्धित संवेदनशील बुँदाहरू,जस्ता मुद्दामाथि छलफल केन्द्रित रहने सरकारी स्रोतले बताएको छ ।

वार्तामा दुबै पक्षबीच सहजीकरणको भूमिका अधिवक्ता विनोदमणि भट्टराई र अधिवक्ता लबन न्यौपानेले निभाइरहेका छन् । पहिलेका दुई चरणमै उनीहरूले संवादलाई सहज बनाउन भूमिका खेलेका थिए ।

प्रसाईं धरौटीमा रिहा भएपछि अभियान सक्रिय र सरकार संवादमा लचिलो देखिएको मूल्यांकन राजनीतिक वृत्तमा भइरहेको छ । आन्दोलन फिर्ता र सरकारको प्रतिबद्धता परीक्षणको मोडमै तेस्रो चरणको यो वार्तालाई निर्णायक रुपमा हेरिएको छ ।

सरकार र प्रसाईं पक्ष दुबै आगामी दिनमा समझदारी वा नयाँ टकराव को दिशातर्फ जाँदा राजनीतिक असर गम्भीर हुने विज्ञहरूको मूल्यांकन छ ।

Previous Post

बजार अनुगमन तीव्र, विभिन्न फर्मलाई जरिवाना

Next Post

अझै २७३ कैदीबन्दी फरार

metakhabar

metakhabar

सम्बन्धित खबर

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
Load More
Next Post
अझै पाँच हजार कैदी कारागार बाहिरै

अझै २७३ कैदीबन्दी फरार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In