• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाई बाकस हस्तान्तरण

by
१४ माघ २०७९,
0
सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाई बाकस हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ माघ । पुस्तक अभावमा विद्यार्थी पढ्नबाट बञ्चित नहुन भनेर शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालले गण्डकी प्रदेश अन्तरगत ६ जिल्लाका एक सय विद्यालयमा परीक्षणको रुपमा सिकाई वाकस संचालनमा ल्याएको छ ।

समयमै पाठ्यपुस्तक पु¥याउन नसकिएको खण्डमा त्यसको विकल्पमा अनलाइन तथा अफलाइनबाट सिकाइ बाकस मार्फत विद्यार्थीलाई पठनपाठन गराउन सकिने छ । कम्प्युटर र प्रजेक्टरको जोडनबाट तयार पारिएको यस्तो वाकसबाट अनलाइन नभएको अवस्थामा पनि विद्यार्थीलाई अध्यापन गराउन सकिने जानकारी शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले दिनुभयो ।

रोटरी क्लबको प्राविधिक तथा आर्थिक सहयोगमा विकास गरिएका सिकाई वाकस शनिवार कास्की, तनहुँ लगायतका १४ सामुदायिक विद्यालयलाई प्रदान गरिएको छ । प्रति विद्यालय एउटा वाकसको दरले वितरण गरिएको हो । एउटा सिकाइ वाकसको लागत एक लाख २५ हजार रुपैयाँ पर्ने र पाँच वर्ष टिकाउ हुने जानकारी पनि वितरण कार्यक्रममा वताइएको छ । कक्षा एक देखि १२ कक्षासम्मका पाठ्य सामाग्री उक्त सिकाइ वाकसमा समावेश भएका छन् ।

सिकाइ वाकस वितरण कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा महानिर्देशक चुणमणि पौडेलले शिक्षाको विकासका लागि सरकारले विद्यालयहरुलाई कम्प्यूटर दिएको धेरै वर्ष भयो तर अधिकांश स्कुलले प्रयोग नगरेको बताउनुभयो । अहिले क्ष्शिक्षकलाई चार दिने तालीमसहित सिकाई वाकस दिएका छौ यसको प्रयोग भरपुर मात्रामा गर्न उहाँले आग्रह गर्नुभयो । सिकाइ बाकस गण्डकी प्रदेशका ६ जिल्ला कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, पर्वत जिल्लाका एक सय विद्यालयलाई एकएक थान वितरण गरिने छ ।

शिक्षामा रुपान्तरण आवश्यक भएको बताउँदै उहाँले शिक्षाको अवसरबाट कुनै बालबालिका बञ्चित हुन नहुने बताउनुभयो । शिक्षक र पाठ्यपुस्तकको अभावमा विद्यार्थी पढ्न नपाउने अवस्था समेत यो वाकसले हटाउँछ उहाँले सुनाउनुभयो । हामीले अझै नेपालका १५ जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गर्न नसकेको र घोषणा गरिएको जिल्लाको अनुगमन पनि नभएको जानकारी उहाँले दिनुभयो ।

बिशेष अथितिको रुपमा बोल्दै पाठ्यपुस्तक विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल पाठ्य पुस्तक अभावमा पनि यो डिभाइसबाट पठनपाठन गर्न सकिने हुँदा विद्यार्थीलाई फाइदा गर्छ । कोभिडको समयमा यस्ता यन्त्र फलदायी हुने उहाँले बताउनुभयो ।

इन्टरनेट नभएको अवस्थामा पनि संचालन गर्न सकिने यस्तो सिकाइ वाकस ग्रामीण क्षेत्रका विद्यालयमा उपयुक्त हुने सो अवसरमा बताइएको छ । नयाँ प्रबिधि भएकालले यो परीक्षणको रुपमा प्रयोग गरिको छ ।

शिक्षा विकास तथा समन्वय इकार्इ कास्कीका प्रमुख नारायण सुवेदीले पुस्तक अभाव भएको अवस्था र विद्यार्थीलाई नयाँ प्रबिधिबाट पठनपाठन गराउन यस्तो मेसिन सहयोगी बन्ने बताउनुभयो । रोटरीयन किरणलाल श्रेष्ठ गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले नयाँ प्रबिधिसँग शिक्षकहरु खेल्न सक्नु पर्नेमा जोड दिनुभयो । शिक्षकले विद्यार्थीलाई शिक्षाप्रति आकर्षण गर्न यस्ता वाकस फलदायी हुने भनाई उहाँको छ । रोटरी क्लब आफ पोखराका अध्यक्ष डा. राजेन्द्र गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Previous Post

पोखरा विमान दुर्घटनाको फ्लाइट रेकर्डर सिंगापुर लगियो

Next Post

टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In