• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विमानस्थलमा यात्रुलाई हातले छामछुम गरी गरिने जाँच अस्वाभाविक

metakhabar by metakhabar
१९ कार्तिक २०८२,
0
विमानस्थलमा यात्रुलाई हातले छामछुम गरी गरिने जाँच अस्वाभाविक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।नेपालका विमानस्थलहरूमा हरेक यात्रुलाई हातले छामछुम पारेर गरिने भन्सार जाँचप्रक्रिया अस्वाभाविक र यात्रु–मैत्री नभएको भन्दै सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका भन्सार निरीक्षण प्रणाली सुधार आवश्यक रहेको उल्लेख गरिएको छ। आयोगका अनुसार अहिले विमानस्थलभित्र लागू गरिएको भन्सार निरीक्षण प्रक्रिया अत्यन्तै असहज, अनावश्यक र पर्यटकका लागि अपमानजनक बन्दै गएको छ।

प्रतिवेदनमा भनिएको छ, “आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज छ, हरेक यात्रुलाई हातले छामछुम गर्ने प्रथा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदैन।” आयोगले यस्तो कार्यले यात्रुमा असुरक्षा र असजिलोपनको भावना सिर्जना गर्ने मात्र नभई, नेपालको पर्यटन छविमा समेत नकारात्मक असर परेको बताएको छ।

राजस्व असुलीलाई मात्र लक्ष्य बनाएर अपनाइएका यस्तो अभ्यासले अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य सुरक्षा मापदण्डको उल्लङ्घन गरेको आयोगको ठहर छ। साथै, यात्रुहरूलाई सास्ती दिने तर संगठित अपराध नियन्त्रणमा ठोस परिणाम नदेखिनु दोहोरो विडम्बना भएको आयोगले जनाएको छ।

आयोगको प्रतिवेदनमा विमानस्थलमा ब्यागेज क्लेम गर्दा हुने सामान चोरी, टुटफुट र जिम्मेवारीको अभावका कारण यात्रुहरू मर्कामा पर्ने समस्या पनि उल्लेख छ। आयोगले यस्तो अवस्थाको अन्त्यका लागि आधुनिक एक्स-रे स्क्यानिङ प्रणाली, सीसीटीभी निगरानी र डिजिटल ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगको निष्कर्षमा भनिएको छ — नेपालजस्तो पर्यटकीय देशमा यात्रु–मैत्री भन्सार निरीक्षण प्रणालीको स्थापना अब ढिलो गर्न नहुने अवस्था आएको छ।

Previous Post

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

Next Post

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In