• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दैनिक एक दाना अनारको सेवन गर्नु यति धेरै लाभदायी

metakhabar by metakhabar
३१ अशोज २०८२,
0
दैनिक एक दाना अनारको सेवन गर्नु यति धेरै लाभदायी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनार हामी सबैलाई मन पर्ने फलफूल हो । मानव स्वास्थ्यका लागि पनि यो निकै फाइदाजनक फलफूल हो । अनारको जुस पिउने महिला र पुरुषको यौन जीवन समेत निकै प्रभावकारी हुने अनुसन्धानले पत्ता लगाएको छ ।

अनार सँगसँगै यसको जुस सेवन पनि स्वास्थ्यका हिसाबले निकै लाभदायी मानिन्छ । अनारको जुसबाट टेस्टास्टेरानको मात्र तीव्र रूपमा बढ्छ । अनारको जुस पिउँदा शरीरमा तागत बढ्ने चिकित्सकहरू बताउँछन् ।

अनार र अनारको जुस पिउनुका फाइदाहरू :

–अनारको जुस पिउनाले मस्तिष्कको क्षमता पनि बढ्न जान्छ । साथै दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ ।

–अनारको जुसले मुटुलाई स्वास्थ्य राख्नका लागि ब्लड सर्कुलेसनलाई नियन्त्रित राख्न पनि सहयोग गर्छ ।

–अनारको १०० ग्राम जुसमा थोरै वीरे नुन र मह मिलाएर खानाले रगको मात्रा बढ्छ । पाचन शक्ति पनि मजबुत हुन्छ ।

–अनारको सेवनले मुटुसँग जोडिएको रोगबाट पनि बच्न सकिन्छ । दैनिक एउटा अनारको सेवनले क्यान्सर हुनबाट बच्न सकिन्छ ।

–अनारको जुस पिउँदा मनोवैज्ञानिक कमजोरीमा सुधार आउँदछ । यसले नेगेटिभ इमोशन कम गर्न सहायता गर्छ ।

–अनारको जुस सबैभन्दा फाइदाजनक गर्भवती महिलालाई हुन्छ । गर्भवती महिलामा शरीरमा रगतको कमीका कारण निर्धारित समय भन्दा पहिला सुत्केरी हुने समस्या आउन सक्छ । नियमित रूपमा अनारको प्रयोगले पेटमा रहेको बच्चालाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

–अनारले शरीरमा कोलेस्ट्रोल मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ।

–अनारले पखाला लागेका र रगत मासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

–अनारले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ र  यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसविरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

–अनारको जुसले कलेजको रक्षा गर्नुका साथै मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ ।

–यसले छालालाई पनि फाइदा गर्छ आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाउँछ।

–अनारको सेवनले कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

Previous Post

स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

Next Post

स्वस्थ हुन दैनिक कति हिँड्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

१२ असार २०८३,
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

१२ असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
आवाज

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

१२ असार २०८३,
Load More
Next Post
स्वस्थ हुन दैनिक कति हिँड्ने ?

स्वस्थ हुन दैनिक कति हिँड्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In