• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देश संवैधानिक मार्गभन्दा बाहिर, संसद पुनःस्थापना आवश्यक: नेता बर्तौला

metakhabar by metakhabar
२९ अशोज २०८२,
0
देश संवैधानिक मार्गभन्दा बाहिर, संसद पुनःस्थापना आवश्यक: नेता बर्तौला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गभन्दा बाहिर पुगेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकार गठनदेखि संसद् विघटनसम्मका कदमहरू असंवैधानिक भएको भन्दै ती निर्णयहरूका विरुद्ध एमालेको स्पष्ट धारणा रहेको बताए ।

बुधबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, “संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक छ । आजको बैठकमा सबै दलहरूले यही धारणा राखेका छन् । संसद् कायम रहँदा सबै समस्याको समाधान सम्भव थियो, तर ठूला षड्यन्त्रका कारण त्यो अवस्था असफल बनाइयो ।”

उनका अनुसार जेन जी आन्दोलनले उठाएका राम्रा विषयहरू संसद्मार्फत समाधान गर्न सकिने भएकाले संसद् पुनःस्थापना जरुरी छ । उनले सरकार र गृहमन्त्रीमाथि निर्वाचन गराउनेभन्दा निर्वाचन हुन नदिने नियतले काम गरिरहेको आरोप लगाए ।

बर्तौलाले भने, “राजनीतिक दलहरूले आफ्ना एजेन्डा लिएर जनतामाझ जान पाउने सुनिश्चितता सरकारले दिन सकेको छैन । सर्वोच्च अदालतले अहिलेको संवैधानिक संकटको परीक्षण गर्नेछ । संविधान संशोधन र ताजा जनादेशमार्फत अघि बढ्नु नै लोकतान्त्रिक मार्ग हो ।”

उनले हालको सरकारलाई संवादहीन र डरपूर्ण वातावरण सिर्जना गर्ने आरोप पनि लगाए । “गृहमन्त्री आफैं दलका नेताहरूलाई धम्क्याउँदै हिँडिरहेका छन्, गृह प्रशासन त्यसै ढंगले चलाइरहेका छन्,” उनले भने, “भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन । सरकार फागुन २१ गतेका लागि तोकिएको निर्वाचन रोक्ने प्रयासमा लागेको छ ।”

बर्तौलाले अन्त्यमा भने, “देशलाई पुनः संवैधानिक लिकमा ल्याउन संसद् पुनःस्थापना र निष्पक्ष निर्वाचन नै एकमात्र बाटो हो ।”

Previous Post

कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

Next Post

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

metakhabar

metakhabar

सम्बन्धित खबर

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
Load More
Next Post
अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In