• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कहिले आउँछ ६ जी प्रविधि ? के–के हुने छन् सुविधा ?

metakhabar by metakhabar
२८ अशोज २०८२,
0
कहिले आउँछ ६ जी प्रविधि ? के–के हुने छन् सुविधा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इन्टरनेटको दुनियाँमा सेकेन्ड सेकेन्डमा क्रान्तिकारी परिवर्तन भइरहँदा अब ६ जीको तयारी सुरु भएको छ । फाइभजी नेटवर्क नै कतिपय देशहरूमा परीक्षणकै क्रममा रहँदा यसअघिनै विश्व ६ जी प्रविधि ल्याउने तयारीमा छ।

यो प्रविधिमा अहिलेको ५जी भन्दा १०० गुणा छिटो हुनेछ जुन छिटो इन्टरनेटको लागि प्रसिद्ध छ। केवल एक सेकेन्डमा १ टेराबाइट क्षमताको फाइल डाउनलोड गर्न सक्षम हुने अनुमान गरिएको छ।

सिक्सजी नेटवर्कमा १०००००० एमबीपीएस अर्थात् १ टिबीपीएस स्पीड उपलब्ध हुनेछ । जुन सपना जस्तो लाग्दा  जुनिपर रिसर्चले ६ जीको सम्भाव्यताबारे सार्वजनिक गरेको रिपोर्टले यो सम्भावनाको बारेमा बताएको हो ।

रिपोर्टका अनुसार ६जी नेटवर्कमा १ टिबी प्रति मिनेटको गतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ। साथै ६जी सुरु भएको २ वर्षभित्र करिब २९ करोड मानिस यस वायरलेस प्रविधिसँग जोडिन सक्ने अनुमान रिपोर्टले गरेको छ ।

यद्यपि यसका लागि यो दशकको अन्त्यसम्म कुर्नुपर्ने छ । अर्थात् ६ जी सेवा आधिकारिक रूपमा सन् २०२९ मा सुरु हुन सक्ने बताइँदा २०३० को अन्त्यसम्ममा विश्वव्यापी रूपमा २९ करोड ६ जी कनेक्सनमा प्रत्यक्ष हुनेछन्।

Previous Post

आलेखः पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

Next Post

भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In