• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के फिनास्टराइडले शुक्राणुमा असर गर्छ ?

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
के फिनास्टराइडले शुक्राणुमा असर गर्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हालसालै कपाल झर्ने समस्या पुरुषमा बढी देखिन थालेको छ, विशेष गरी तालुखुइले (बाल झर्ने) समस्याले चिन्तित बनाइरहेको छ। यस समस्यालाई रोक्न र उपचार गर्न बजारमा थुप्रै औषधि उपलब्ध छन्।

तर धेरै पुरुषहरू, विशेष गरी जो परिवार योजना बनाइरहेका छन्, उनीहरूले प्रयोग गर्ने औषधिहरूले प्रजनन क्षमतालाई असर गर्ने डरमा छन्।

विशेषज्ञका अनुसार “फिनास्टराइड सबैभन्दा प्रचलित कपाल झर्ने औषधि हो। अनुसन्धानहरूले देखाएका छन् कि यसले केही पुरुषमा शुक्राणुको संख्या, गुणस्तर र गतिशीलतामा अस्थायी कमी ल्याउन सक्छ।”

तर यी असरहरू प्रायः अस्थायी हुन्छन् र औषधि बन्द गरेपछि सामान्य हुन्छन्। फिनास्टराइडले टेस्टोस्टेरोनमा प्रत्यक्ष कमी गर्दैन भनि एक अर्का विशेषज्ञले साेही अध्ययनमा जनाएका छन् ।

२०१७ मा गरिएको एक अध्ययन अनुसार, फिनास्टराइडले डीएचटी नामक हर्मोनलाई लगभग ९० प्रतिशतले घटाउँछ, जसले कपाल झर्ने प्रक्रिया रोक्छ। तर टेस्टोस्टेरोनमा खास असर नपर्ने देखिएको छ।

अर्कोतर्फ, मिनोक्सिडिल नामक औषधिले हर्मोनमा कुनै प्रभाव नपारी कपाललाई बलियो बनाउने भएकाले प्रजनन क्षमताका लागि सुरक्षित मानिन्छ।

विशेषज्ञहरूले परिवार योजना बनाउने पुरुषहरूलाई फिनास्टराइडको लामो समयसम्म प्रयोगबाट बच्न सुझाव दिएका छन्। उपचार सुरु गर्नुअघि र क्रममा शुक्राणु परीक्षण गराउनु उपयोगी हुन्छ।

औषधि-मुक्त विकल्पहरूमध्ये PRP थेरापी, कपाल प्रत्यारोपण र लेजर थेरापी ( एलएलएलटी) प्रजनन स्वास्थ्यमा असर नपार्ने सुरक्षित विकल्प हुन्। साथै, सन्तुलित आहार, तनाव व्यवस्थापन र पर्याप्त निद्रा कपाल र प्रजनन दुवैका लागि लाभदायक छ।

यसरी, कपाल झर्ने औषधिले प्रजनन क्षमतालाई असर गर्न सक्छ तर त्यो अस्थायी र नियन्त्रणयोग्य हुन्छ। सही जानकारी र चिकित्सकको सल्लाहमा उपचार गर्दा दुवै पक्षलाई सन्तुलनमा राख्न सकिन्छ।

Previous Post

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

Next Post

डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव

डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In