• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुनर्निर्माण कार्य योजना तयार गर्न अर्थ मन्त्रालयको सर्कुलर

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
पुनर्निर्माण कार्य योजना तयार गर्न अर्थ मन्त्रालयको सर्कुलर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।अर्थ मन्त्रालयले देशभरिका सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनीका घटनापछि सम्बन्धित कार्यालयहरूलाई पुनर्निर्माण कार्य योजना तयार गर्न सर्कुलर जारी गरेको छ ।

गत २४ भदौमा सिंहदरबारभित्रका भवनहरूसहित सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालतलगायतका संरचनामा तोडफोड र आगजनी भएको थियो। सङ्घीय संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा समेत क्षति पुगेको छ।

पुनर्निर्माण कार्य योजना निर्माणका लागि अर्थ मन्त्रालयले सङ्घीय संसद् सचिवालयमा समेत सर्कुलर पठाएको छ । यसै सन्दर्भमा गत शुक्रबार सभामुख देवराज घिमिरेको उपस्थितिमा प्रशासनिक बैठक बसेको थियो।

संसद् सचिवालयका अनुसार सम्मेलन केन्द्रको पार्किङ क्षेत्रमा रहेका १९ वटा गाडी र ३६ वटा मोटरसाइकलमा क्षति पुगेको छ भने दुई वटा मोटरसाइकल हराएको जनाइएको छ।

Previous Post

रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो : राउटे समुदायका युवा

Next Post

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
Load More
Next Post
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In