• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कृत्रिम गुलियो पदार्थको अत्यधिक सेवनले मुटुमा गम्भीर असर: अध्ययन

metakhabar by metakhabar
२३ अशोज २०८२,
0
कृत्रिम गुलियो पदार्थको अत्यधिक सेवनले मुटुमा गम्भीर असर: अध्ययन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – तौल नियन्त्रण र कम क्यालोरीयुक्त जीवनशैली अपनाउने क्रममा धेरैले प्रयोग गर्ने कृत्रिम गुलियो पदार्थ (Artificial Sweeteners) ले मुटु स्वास्थ्यमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ।

कार्डियोभास्कुलर रिसर्च जर्नल मा प्रकाशित अध्ययन अनुसार, एरिथ्रिटोल र जाइलिटोल जस्ता कृत्रिम गुलियो पदार्थले रक्त जम्ने खतरा बढाउने तथा हृदयघात वा स्ट्रोक जस्ता जोखिम निम्त्याउन सक्छ।

उक्त अध्ययन अनुसार, यी पदार्थहरू चिनीको विकल्पका रूपमा विभिन्न पेय पदार्थ, प्रोसेस्ड फुड, औषधि र आहार सामग्रीमा प्रयोग गरिन्छ। यद्यपि, लामो समयसम्म वा अत्यधिक मात्रामा यिनको सेवनले मेटाबोलिज्म, पाचन तन्त्र र कार्डियोभास्कुलर प्रणालीमा असर पार्न सक्छ।

कुन–कुन कृत्रिम गुलियो पदार्थ हानिकारक छन् ?

एरिथ्रिटोल

शून्य क्यालोरी भएको यो पदार्थ अधिक सेवन गर्दा रगत जम्ने खतरा, ग्यास, पखाला, र पेट फुल्ने समस्या देखिन सक्छ।

जाइलिटोल

कम क्यालोरी भएको यो पदार्थ च्युइङगम, पुदिना, बेकरी वस्तुहरूमा पाइन्छ। बढी खाँदा पाचन समस्याहरू निम्त्याउन सक्छ।

स्याकरिन

सर्वाधिक पुरानो कृत्रिम गुलियो, पेट फुल्ने र अपच गराउने सम्भावना।

एस्पार्टम

चिनी भएका पेय, दही, चिप्स आदि सामग्रीमा पाइने यो पदार्थले चयापचयमा असर पार्न सक्छ।

सुक्रालोज

बेकरी सामग्री तथा विभिन्न पेयमा पाइने सुक्रालोजको बारम्बार प्रयोग पनि स्वास्थ्यका लागि हानिकारक ठहरिएको छ।

विशेषज्ञको सुझाव

विशेषज्ञहरूका अनुसार, गुलियोपनको स्वादका लागि कृत्रिम विकल्पमा पूर्ण रूपमा निर्भर हुनु दीर्घकालीन स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्छ। यसका सट्टा मह, नरिवलको चिनी, स्टेभिया पात आदि प्राकृतिक विकल्पहरू अपनाउन सुझाव दिइन्छ।

विशेषगरी मुटुका बिरामीहरू, मधुमेह पीडित, र बुढ्यौली व्यक्तिहरूले यस्ता कृत्रिम गुलिया पदार्थ सेवन गर्नु अघि चिकित्सक वा पोषणविद् सँग परामर्श लिनु उपयुक्त हुन्छ।

कम क्यालोरीको नाममा अनियन्त्रित रूपमा कृत्रिम गुलियो पदार्थको सेवनले शरीरमा गम्भीर असर पार्न सक्छ। नयाँ अध्ययनले यस्ता पदार्थहरू हृदय स्वास्थ्यमा समेत गंभीर जोखिम बढाउने चेतावनी दिएको छ।

Previous Post

फोटोलाई पीडीएफ कसरी बनाउने ? अपनाउनुहोस् यस्तो सरल तरिका

Next Post

मोबाइल ह्याङ भयो ? यसरी कम गर्न सकिन्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
मोबाइल ह्याङ भयो ? यसरी कम गर्न सकिन्छ

मोबाइल ह्याङ भयो ? यसरी कम गर्न सकिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In