• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फोटोलाई पीडीएफ कसरी बनाउने ? अपनाउनुहोस् यस्तो सरल तरिका

metakhabar by metakhabar
२३ अशोज २०८२,
0
फोटोलाई पीडीएफ कसरी बनाउने ? अपनाउनुहोस् यस्तो सरल तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— हामीलाई कतिपय अवस्थामा कुनै काम गर्दा फोटोहरूलाई पोर्टेबल डकुमेन्ट फम्र्याट (पीडीएफ) मा राख्नुपर्ने हुन्छ ।

किनकि फोटोलाई पीडीएफमा परिवर्तन गर्नाले फोटोको कन्टेन्टलाई सजिलै पढ्न सकिन्छ भने पीडीएफ फाइलको ओरिजिनल क्वालिटीमा पनि कुनै हानि पुग्दैन ।

तर हामीलाई फोटोहरूलाई पीडीएफ बनाउन नआउन सक्छ ।

यस्तो अवस्थामा फोटोलाई सजिलै पीडीएफ फाइलमा कन्भर्ट गर्नका लागी हामीले तलका उपाय अपनाउन सक्छौँ ।

एन्ड्रोइड, आईफोन, विन्डोज डिभाइस मार्फत फोटोलाई सहज रूपमा पीडीएफ बनाउन सकिन्छ ।

एन्ड्रोइड डिभाइसमा हो भने पीडीएफमा परिवर्तन गर्न चाहेको फोटो छनोट गरिसकेपछि तीन भर्टिकल डट्स आइकनमा ट्याप गर्ने ।

मेन्यूको तलतर्फ रहेको प्रिन्टको विकल्पमा ट्याप गरी त्यसलाई सेलेक्ट गर्ने ।

त्यहाँ रहेको सेभ एस पीडीएफको अप्सनमा क्लिक गरी पीडीएफ डाउनलोड गरी चाहिएको स्थानमा सेभ गर्ने ।

यदी तपाई आईओएस चलाउनुहुन्छ भने फोटोलाई पीडीएफ बनाउनका लागि तलको उपायहरू अपनाउन सकिन्छ ।

आइओएसका लागि भने पीडीएफमा परिवर्तन गर्न चाहेको फोटो छनौट गरी सेयर बटनमा ट्याप गर्ने

त्यसपछि देखिने प्रिन्ट अप्सनमा ट्याप गर्ने बित्तिकै फोटो पीडीएफमा कन्भर्ट हुन्छ ।

विन्डोज पीसीमा पीडीएफमा कन्भर्ट गर्न चाहेमा फोटोलाई विन्डोजको पिक्चर एपमा खोल्ने अनि टपमा रहेको तीन डटको मेन्यूमा क्लिक गर्ने ।

त्यसपछि टपमा देखिने प्रिन्टरको अप्सनमा माइक्रोसफ्ट प्रिन्ट टू पीडीएफको विकल्प चयन गर्न सकिन्छ ।

त्यसपछि तल प्रिन्टको अप्सनमा ट्याप गरेपछि स्वतः फोटो पीडीएफमा कन्भर्ट हुन्छ र चाहिएको स्थानमा सेभ गर्नुपर्छ ।

Previous Post

अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

Next Post

कृत्रिम गुलियो पदार्थको अत्यधिक सेवनले मुटुमा गम्भीर असर: अध्ययन

metakhabar

metakhabar

सम्बन्धित खबर

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
समाचार

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

२ भदौ २०८३,
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण
समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

२ भदौ २०८३,
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समाचार

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

२ भदौ २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री

२ भदौ २०८३,
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
समाचार

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

२ भदौ २०८३,
Load More
Next Post
कृत्रिम गुलियो पदार्थको अत्यधिक सेवनले मुटुमा गम्भीर असर: अध्ययन

कृत्रिम गुलियो पदार्थको अत्यधिक सेवनले मुटुमा गम्भीर असर: अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In