• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टीकाको तेस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

metakhabar by metakhabar
१८ अशोज २०८२,
0
यस्तो छ बडा दशैँको टीकाको साइत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असोज १८: बडादशैंको तेस्रो दिन आज पनि मान्यजन तथा ज्येष्ठ  आफन्तको घरमा गई टीका, जमरा, प्रसाद र आशीर्वाद लिने क्रम निरन्तर जारी छ। विजयादशमीको दिनदेखि सुरु भएको यो परम्परा यस वर्ष असोज २१ गते पर्ने कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

विजयादशमीको पहिलो वा दोस्रो दिन मान्यजनको घरमा जान नसकेका परिवारका सदस्यहरू आज तेस्रो दिनमा आफ्ना ज्येष्ठ आफन्तकहाँ पुगेका छन्। यस क्रममा परिवारबीच टीका, जमरा र प्रसाद आदान–प्रदान गर्दै सम्बन्ध अझ मजबुत बनाइने र पर्वको उल्लास साझा गरिने गरिएको छ।

टिका  (अबिर, दही र अक्षता) मिसाएर बनाइन्छ, विजय र शुभताको प्रतीक मानिन्छ। घटस्थापनाका दिन रोपिएको जौ वा मकैका जमरा पवित्र मानिन्छन् भने देवी नवदुर्गालाई अर्पण गरिएको प्रसाद शुभ मानिएको खाद्यपदार्थको रूपमा ग्रहण गरिन्छ।

यसबीच राजधानी काठमाडौँ, जहाँ मानिसहरू आफ्ना गृहनगरतर्फ गएकाले केही दिन शून्य देखिएको थियो, आजदेखि चहलपहल बढ्दै गएको छ।

Previous Post

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

Next Post

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन,

metakhabar

metakhabar

सम्बन्धित खबर

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

१४ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
आर्थिक

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

१४ अशोज २०८३,
मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
Load More
Next Post
मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, सडक खुल्ने अनिश्चित

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालन,

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In