• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठक : नीतिनिर्माणमा युवाको सहभागिता सुनिश्चित गर्न जोड

metakhabar by metakhabar
११ अशोज २०८२,
0
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसङ्घले हालै सम्पन्न एक उच्चस्तरीय बैठकमार्फत विश्वभरिका सरकारलाई युवाहरूलाई नीतिनिर्माणको केन्द्रमा राख्न आग्रह गरेको छ । उक्त बैठक विश्व युवा कार्ययोजना (डब्लुपे) को ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको हो ।

“विश्व युवा कार्ययोजना ३० वर्षपछि पुस्ताबीचको सहकार्यबाट विश्वव्यापी प्रगति तिव्र पारौँ” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न राष्ट्रका नेता, सरकारी अधिकारी र युवाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। बैठक राष्ट्रसङ्घीय महासभाको ८०औं अधिवेशन अन्तर्गत न्युयोर्कस्थित मुख्यालयमा सम्पन्न भएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको सन्देशमा आजका युवाहरूले जलवायु संरक्षण, प्रविधिमा नवप्रवर्तन, स्थानीय समाधानको खोज तथा मानवअधिकारको संरक्षणमा अग्रणी भूमिका खेलेको उल्लेख गरिएको थियो । तर, उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो, “युवाहरूलाई अझै पनि आफ्नै जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरूबाट टाढा राखिने गरिएको छ ।”

युवालाई निर्णय प्रक्रियामा बराबरीको साझेदारको रूपमा स्वीकार गरी, उनीहरूको विचार, ऊर्जा र नेतृत्व क्षमतालाई समुचित सम्मान दिनुपर्ने उहाँको जोड थियो ।

युवाको चासो र चुनौतीलाई सम्बोधन गर्नुपर्छ
राष्ट्रसङ्घीय महासभाका अध्यक्ष अनालेना बेयरबकले युवाहरूले आजभोलि भोगिरहेका प्रमुख चुनौती बारेमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जब केही नेताहरू जलवायु संकटलाई अस्वीकार गर्छन्, युवाहरूले नै अग्रसरता लिइरहेका छन्। यस्तो स्थितिमा पुस्ताबीचको ऐक्य र सहकार्य अत्यावश्यक छ ।”
संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयले अन्य साझेदार संस्थासँग सहकार्य गर्दै एक वैश्विक रणनीतिक परिकल्पना अभ्यास सञ्चालन गरेको थियो ।

यस अभ्यासमा १८२ देशका करिब ७५ हजार युवाहरूले भाग लिएर आफ्ना अनुभव, चुनौती र आकांक्षाहरू प्रस्तुत गरेका थिए।युवा मामिलाका सहायक महासचिव फेलिपे पौलियरले भन्नुभयो, “विश्वभर १५ देखि ३५ वर्ष उमेर समूहमा रहेका २ अर्ब ३० करोडभन्दा बढी युवाहरूले हाम्रो भविष्य निर्माणमा बराबरीको भूमिका पाउनुपर्छ ।”

Previous Post

ट्राफिक व्यवस्थापनमा सघाउँदै महानगर

Next Post

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In