• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    ३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

    भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

    पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी गर्न सकिन्छ, ल्यापटपमा स्क्रिन रेकर्डिङ

metakhabar by metakhabar
७ अशोज २०८२,
0
यसरी गर्न सकिन्छ, ल्यापटपमा स्क्रिन रेकर्डिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– यदि हामीले स्मार्टफोन चलाउँदा कुनै कुरा बुझेनौँ भने हामी तुरुन्तै त्यसको स्क्रिन सट वा कहिलेकाहीँ स्क्रिन रेकर्डिङ गर्ने गर्दछौँ ।

यस्तै कतिपय मानिसले भने ल्यापटप चलाउने गर्दछन् । तर ल्यापटप चलाउँदा स्मार्टफोनको जस्तै स्क्रिन रेकर्डिङ गर्ने सुविधा ल्यापटपमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

त्यसकारण आज हामी तपाइलाई ल्यापटपमा कसरी स्क्रिन रेकर्डिङ गर्ने, भन्ने बारेमा बताउँछौँ ।

ल्यापटपमा स्क्रिन रेकर्डिङ गर्न एकैसाथ विन्डोज प्लस अल्ट प्लस आर (Window + Alt + R) यी तीन बटनहरू थिच्नुपर्ने हुन्छ । यी तिन ओटा बटनहरू थिच्ने बित्तिकै, स्क्रिनको दायाँ छेउमा रेकर्डिङ चिन्ह देखिन्छ ।

यदि तपाई आवाज रेकर्ड गर्न चाहनुहुन्न भने यसको लागि म्यूट बटन प्रयोग गर्न सकिन्छ । तर यदि तपाईँ आवाज रेकर्ड गर्न चाहनुहुन्छ भने, ल्यापटपको भोल्युमलाई फूल अन गर्नुहोस् जसले गर्दा अडियोसहित राम्रोसँग रेकर्ड गर्न सकिन्छ ।

Previous Post

मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट

Next Post

शिक्षामन्त्री पुनलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’, विज्ञान–प्रविधिमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर
आर्थिक

२५ बैशाख २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

२५ बैशाख २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
आर्थिक

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा

२५ बैशाख २०८३,
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत
अन्तर्राष्ट्रिय

पाकिस्तानविरुद्ध भारतको कडा सन्देश

२५ बैशाख २०८३,
लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह
आर्थिक

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

२४ बैशाख २०८३,
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
आवाज

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

२४ बैशाख २०८३,
Load More
Next Post
शिक्षामन्त्री पुनलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’, विज्ञान–प्रविधिमा जोड

शिक्षामन्त्री पुनलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’, विज्ञान–प्रविधिमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In