• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

    सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

    घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३ सचिवको सरुवा : गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई

metakhabar by metakhabar
७ अशोज २०८२,
0
३ सचिवको सरुवा : गृह सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयमा कार्यरत सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सचिवका रूपमा सरुवा गरिएको छ। दुवाडी तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा भई गृह मन्त्रालयमा आएका थिए।

यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

Previous Post

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

Next Post

कारागार फर्किए टोपबहादुर रायमाझी

metakhabar

metakhabar

सम्बन्धित खबर

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा
आवाज

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

२५ बैशाख २०८३,
घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
आवाज

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

२५ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान

२५ बैशाख २०८३,
मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
आर्थिक

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

२५ बैशाख २०८३,
घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
Load More
Next Post
कारागार फर्किए टोपबहादुर रायमाझी

कारागार फर्किए टोपबहादुर रायमाझी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In