• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती

metakhabar by metakhabar
३१ भदौ २०८२,
0
दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोराही (दाङ)। दाङमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७३० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ, जसबाट ९,९७३ मेट्रिक टन केरा उत्पादन भएको छ। अघिल्लो वर्ष ६७० हेक्टरमा मात्र केराखेती भएकाले यस वर्ष १५० हेक्टरले वृद्धि भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार उत्पादन बढ्दै गए पनि चाडपर्वका समयमा जिल्ला बाहिर र भारतबाटै केरा ल्याउनुपर्ने अवस्था रहने गरेको छ। उनले आत्मनिर्भर उन्मुखतर्फ प्रगति भए पनि सबै रोपिएका बिरुवा उत्पादन नदिएकाले अझै अपूरो भएको बताए।

दाङको देउखुरी, राप्ती, शान्तिनगर, गढवा, घोराही र तुलसीपुरका विभिन्न क्षेत्रमा व्यावसायिक केराखेती हुने गरेको छ। किसान र व्यवसायीले ठूलो लगानी गर्दै आएका छन् भने अनुदानमार्फत खेती विस्तारलाई प्रोत्साहन गरिएको छ।

फलफूल व्यवसायी भगत विकका अनुसार जिल्लाको उत्पादनले करिब तीन महिना मात्र माग धान्ने भएकाले भारतसहित अन्य जिल्लाबाट केरा ल्याउनुपर्ने अवस्था छ। मागअनुसार उत्पादन नहुँदा बर्सेनि करोडौँ रुपैयाँ बाहिरिने गरेको उनले बताए।

Previous Post

सिंहदरबारमा जले ४४१ गाडी र ६०१ मोटरसाइकल

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In