• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीको राजीनामा माग्दै रास्वपाले भन्यो – अब ताजा जनादेश

metakhabar by metakhabar
२३ भदौ २०८२,
0
प्रधानमन्त्रीको राजीनामा माग्दै रास्वपाले भन्यो – अब ताजा जनादेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 देशभर फैलिएको भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, सामाजिक सञ्जालमाथिको अंकुश तथा अभिव्यक्ति स्वतन्त्रताको दमनविरुद्ध युवा पुस्ता ‘जेनजी’ले आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा शब्दमा निन्दा गरेको छ ।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो चरणमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दछौं, आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।’ रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गर्दै गृहमन्त्रीसहित घटनामा संलग्न सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टीले निर्दोष युवाहरूको मृत्युप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव बुर्लाकोटीले वर्तमान सरकारलाई ‘वैधता’ गुमाइसकेको दाबी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको संघीय संसद् राष्ट्रिय समस्याको समाधान दिन असमर्थ भएको निष्कर्षमा पार्टी पुगेको जनाएका छन् । सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो आततायी शासनको अब जनप्रतिवाद हुनेछ ।’

Previous Post

चुम उपत्यका तीन दिनदेखि विद्युत् र सञ्चार सेवाविहीन

Next Post

प्रधानमन्त्री ओलीसमक्ष गृहमन्त्री लेखकको राजीनामा

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीसमक्ष गृहमन्त्री लेखकको राजीनामा

प्रधानमन्त्री ओलीसमक्ष गृहमन्त्री लेखकको राजीनामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In