• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक : सभामुख देवराज घिमिरे

by
१० माघ २०७९,
0
नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक : सभामुख देवराज घिमिरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ, नेपालको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सङ्घीयताका विषयमा चर्चा हुँदै गर्दा निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको पनि समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कुनै पनि कुराको निर्माण गर्ने काम र त्यसलाई व्यवहारमा कसरी लागू गर्न सक्यौँ ? व्यवहारमा लागू गर्ने क्रममा कस्ता खालका प्रयत्न भए ? ती कुराको प्रभाव के हुन् भन्ने कुराको समीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “जननिर्वाचित प्रतिनिधिको संस्था जिल्ला समन्वय समिति महासङ्घ, नेपाललाई कसरी प्रभावकारी पार्न सकिन्छ, एउटा-जिल्लाका लागि बनेका एकाइलाई राष्ट्रिय रुपमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा नवनिर्वाचित पदाधिकारीले ध्यान दिनु हुनेछ । अहिले समन्वयकारी भूमिकामा रहेका जिल्ला समन्वय समितिको भूमिका कार्यकारी बनाउने क्रममा अहिलेका कार्यसमिति र विगतका पदाधिकारीले फराकिलो ढङ्गले सोच्नुहुनेछ भन्ने अपेक्षा छ ।”

स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले नाम मात्रैको समन्वयकारी भूमिका दिइएको जिल्ला समन्वय समितिलाई जनताको दैनिकीसँग जोडिने गरी कार्यकारी भूमिका दिएर क्रियाशील गराइनुपर्ने र यसका लागि नीतिगत रुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । गत पुस २२ गते पोखरामा भएको महाधिवेशनले राजन मेहेताको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति चयन गरेको थियो । मेहेता जिल्ला समन्वय समिति सुनसरीका प्रमुख हुनुहुन्छ ।

Previous Post

गण्डकी प्रदेश सरकारले पायो पूर्णता

Next Post

बागमती प्रदेशमा ११ मन्त्रालय बनाउने निर्णय

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
बागमती प्रदेशमा ११ मन्त्रालय बनाउने निर्णय

बागमती प्रदेशमा ११ मन्त्रालय बनाउने निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In