• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन

metakhabar by metakhabar
२१ भदौ २०८२,
0
चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणले गति लिएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोदावरी– कैलालीको गोदावरी नगरपालिकास्थित चौकीडाँडा–ओलानी–फल्टुडे सडक निर्माणका लागि सम्झौता भएको छ वर्ष बितिसकेको छ, तर यहाँ कामले गति लिन सकेको छैन ।

ठेकेदारको लापरबाहीका कारण सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको उक्त सडकअन्तर्गत अन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक निर्माणको काम सुस्त छ ।

भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्ण मन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अडाइ किलोमिटर सडक निर्माणका लागि विसं २०७७ भदौ १८ मा एड्भेञ्चर गेगिङ सन्लाइट जेभिसँग पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौताअनुसार विसं २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि पटक पटक म्याद थप गरिए पनि काम हुन नसकेको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाहीले बताए ।

छ वर्ष बितिसक्दा पनि सडक निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालन र दैनिक आवागमनमा कठिनाइ भइरहेको उनले बताए । 

पूर्वाधार कार्यालय धनगढीले उक्त सडक निर्माणको काम सम्पन्न नहुँदा चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप तीन किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन ।

यो सडक निर्माणका लागि विसं २०७९ चैत १८ मा १८ महिनामा काम सुक्ने गरी तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख रुपैयाँ भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो ।

चौकीडाँडा–ओलानी–फल्टुडे सडकको काम क्रमागत योजनाअन्तर्गत अघि बढे पनि कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित छन् ।

गोदावरी नरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले सडक निर्माणका लागि सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने बताउछन् । सम्झौताअनुसार काम अगाडि नबढेपछि स्थानीय जनप्रतिनिधि सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको उनले बताए ।

काम अगाडि बढ्नुपर्ने मागसहित वडा नं ३, १०, ११ र १२ का जनप्रतिनिधिले सडकमै वडा कार्यालय राखेर साङ्केतिक विरोधसमेत जनाएको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद भट्टले बताए ।

वडाध्यक्षहरूले चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण काम अगाडि नबढेको भन्दै सडकबाटै कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

गोदावरी नगरपालिकाको वडा नं १०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास रहेको छ । यो सडक अत्तरियादेखि फल्टुडे पुग्ने भीमदत्त लोकमार्गभन्दा छोटो छ । यो सडक बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ । रासस

Previous Post

चुट्किलाः के भयो सर ?

Next Post

आज इन्द्रजात्रा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
आज इन्द्रजात्रा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

आज इन्द्रजात्रा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In