• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर छलेको पाइएपछि बेलायतकी उपप्रधानमन्त्री रेनरको राजीनामा

metakhabar by metakhabar
२१ भदौ २०८२,
0
कर छलेको पाइएपछि बेलायतकी उपप्रधानमन्त्री रेनरको राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बेलायतकी उपप्रधानमन्त्री एन्जेला रेनरले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

स्वतन्त्र अनुसन्धान प्रतिवेदनले हालै किनेको सम्पत्तिमा उनले उचित रूपमा कर तिरेको र यसरी सरकारी मन्त्रीहरूका लागि तोकिएको नैतिक मापदण्ड पालना नगरेको पत्ता लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

एन्जेला रेनरले इङ्गल्याण्डको दक्षिणी तटमा रहेको हव क्षेत्रमा खरिद गरिएको फ्ल्याटमा उनले सही कर तिरेको स्वीकार गरिन् । यसपछि, उनले आफूलाई अनुसन्धानको लागि मन्त्रीस्तरीय नैतिकता मापदण्डकी स्वतन्त्र सल्लाहकार लौरी म्याग्नसकहाँ पठाएकी थिइन् ।

लौरी म्याग्नसले शुक्रबार प्रधानमन्त्री केयर स्टारमरलाई आफ्नो प्रतिवेदन बुझाउदै रेनरले ‘स्ट्याम्प ड्युटी’ भनिने कम कर तिरेको खुलासा गरेकी थिइन् ।

यसबाट उनलाई लगभग ४० लाख पाउण्ड (लगभग ४२ लाख रुपैयाँ) फाइदा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । बेलायतमा महँगो वा अन्य सम्पत्तिमा बढी हुने कुनै पनि सम्पत्तिको खरिदमा कर लगाइन्छ । एन्जेला रेनर लेबर सरकारमा आवास मामिलाहरू सम्हाल्दै थिइन् । उनी आफ्नो स्पष्ट अभिव्यक्तिका लागि परिचित छिन् र प्रायः कर छली गर्नेहरू, विशेष गरी अघिल्लो कन्जरभेटिभ सरकारका नेताहरूको कडा आलोचना गर्ने रेनर आफै कर छली प्रकरणमा फसेकी चाहन । उनको कर प्रकरण र राजीनामा जुलाई २०२४ मा सत्तामा आएको लेबर सरकारको लागि ठूलो धक्का मानिएको छ ।

Previous Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Next Post

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In