• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१९ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ १९ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेनदेनमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने योग छ। विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

वृषः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमा रोजगारीका विकल्प देखिने छन्। राज्यको सेवामा भए बढुवा हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुनः दिन सामान्य छ। तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन्। व्यापारमा फाइदा भए पनि शिक्षामा सुधारका लागि थप मिहिनेत गर्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कटः दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। तपाईंको बोली परोपकारमा लगानी गर्नुपर्ने समय छ। जग्गा सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

सिंहः दिन सामान्य छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ। सञ्चित धन खर्च हुनेछ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्याः दिन राम्रो छ। कृषिको व्यापारमा नाफा हुनेछ। तरकारी खेतीबाट आम्दानी बढ्नेछ। राजनीतिमा विपक्षीको साथ मिल्नेछ। सत्तामा जाने योग रहेको छ। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ।

तुलाः दिन सामान्य छ। श्रम शोषणको जोखिम रहेको छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। हरेक काममा ढिलासुस्ती हुने जोखिम छ। परिवारमा खर्च बढ्दा मन अशान्त बन्ने जोखिम छ।

वृश्चिकः दिन राम्रो छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्नेछ। एकल निर्णय नगर्नु उचित हुन्छ। वैदेशिक रोजगारी भन्दा स्वदेशमै रोजगारीका विकल्प प्राप्त हुनेछन्। साथीलाई सहयोग गर्न लाग्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ।

धनुः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। सम्पत्तिको सदुपयोग गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकरः दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। विदेश यात्राको नाममा सम्पत्ति फस्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ।

कुम्भः दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्नेछ। साना कुराले मन अशान्त बन्ने जोखिम छ। अन्त्य साढेसाती दशाका कारण सोचेका काममा अवरोध हुनेछ। धार्मिक कार्यमा समय बिताउनु लाभदायक हुनेछ।

मीनः दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। आम्दानीका स्रोत फेला पर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। परिवारको सल्लाह र सुझाव लिएर बस्नु उचित हुनेछ।

Previous Post

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

Next Post

कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In