• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशभर जापानिज इन्सेफलाइटिसका १०३ संक्रमित, २० को मृत्यु

metakhabar by metakhabar
१८ भदौ २०८२,
0
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – देशभर जापानिज इन्सेफलाइटिस (JE) को संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २० जनाको मृत्यु भइसकेको छ।

शाखा प्रमुख डा. अभियान गौतमका अनुसार मृतकमध्ये ७० प्रतिशतभन्दा बढी १५ वर्षभन्दा माथिको उमेर समूहका छन्। संक्रमितमध्ये अधिकांशले खोप नलगाएको पाइएको उनले जानकारी दिए। “संक्रमण खोप नलगाएका व्यक्तिमा बढी देखिएको छ,” डा. गौतमले भने।

१४ जिल्लामा मृत्यु, संक्रमण फैलिने जोखिम कायमै

संक्रमणबाट अहिलेसम्म मृत्यु भएका जिल्लाहरूमा झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी पूर्व, चितवन र नवलपरासी पश्चिम रहेका छन्।

लामखुट्टेको टोकाइबाट सर्ने, मस्तिष्कमा असर

क्युलेक्स प्रजातिको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिसले मस्तिष्कमा गम्भीर संक्रमण गराउने र उचित समयमा उपचार नपाए ज्यानै जाने खतरा हुने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य विज्ञहरूले संक्रमण नियन्त्रणका लागि खोप लगाउने, लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउने, र प्रभावित क्षेत्रमा सचेतना कार्यक्रमहरू चलाउनुपर्नेमा जोड दिएका छन्।

Previous Post

सुदूरपश्चिमका मूख्यमन्त्रीले भेटे राष्ट्र बैंकका गभर्नर

Next Post

बैंकमा पैसा थुप्रिएपछि विकास ऋणपत्र खरिदमा ६ गुणासम्म माग

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
आवाज

५ असार २०८३,
हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
आर्थिक

हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

५ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

५ असार २०८३,
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
Load More
Next Post
बैंकमा पैसा थुप्रिएपछि विकास ऋणपत्र खरिदमा ६ गुणासम्म माग

बैंकमा पैसा थुप्रिएपछि विकास ऋणपत्र खरिदमा ६ गुणासम्म माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In