• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
बेपत्ता परिवारका सदस्य भन्छन् : अझै आशा मरेको छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर (दाङ)। दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुरका हरिराम चौधरी विसं २०५९ मा मल लिन तुलसीपुर जाने क्रममा बेपत्ता भए। उनको बारेमा आजसम्म कुनै जानकारी छैन। तर परिवार भने अझै पनि उहाँ फर्किनुहुन्छ कि भन्ने आशामा छ। “अझै आउनुहुन्छ की भन्ने लाग्छ,” उनका भाई सीताराम चौधरी भन्छन्, “आश अझै मरेको छैन।”

त्यस्तै पीडामा छिन् तुलसीपुर उपमहानगरपालिका–११ की लक्ष्मी चौधरी। उनका श्रीमान् खोपीराम चौधरी पनि विसं २०५९ मा बेपत्ता भए। “न त सास छ, न त शव नै भेटियो,” उनले पीडा सुनाइन्, “अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ।”

सरकारले यथार्थ पत्ता नलगाउँदा घाउमा मल्हम नलागेको उनीहरूको गुनासो छ। “पटक–पटक अन्तरक्रिया कार्यक्रम हुन्छन्, तर वास्तविक अवस्था भने अझै अन्धकारमै छ,” लक्ष्मी भन्छिन्।

घोराही उपमहानगरपालिका–१७ का बिपीन आचार्यका बुवा थानेश्वर आचार्य पनि विसं २०५९ मै बेपत्ता भए। उनी भन्छन्, “बुवा बेपत्ता हुनुहुन्छ, मृत्यु दर्ता नभएकै कारण अंशवण्डा नै रोकिएको छ। बुवाको हिस्सा नै बाँडफाँट हुन सकेको छैन।”

यी केही उदाहरण मात्रै हुन्। दाङमा अझै धेरै परिवार बेपत्ता सदस्यबारे अनभिज्ञ रहेर दिन काटिरहेका छन्। घरका आधार मान्छे हराउँदा दैनिकी चलाउनै मुस्किल भएको पीडितहरूले बताउँछन्।

द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीका अनुसार युद्धको समयमा बेपत्ता पारिएका नागरिकबारे यथार्थ नखुल्दा युद्ध सकिएको मान्नै नसकिने अवस्था छ। “विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि बेपत्ता छानबिन नहुनु दुःखद हो,” उनले भने।

नेपाल रेडक्रसका तथ्याङ्कअनुसार दाङ जिल्लामा मात्र ८२ परिवारका सदस्य अझै बेपत्ता छन्।

Previous Post

लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय

Next Post

फोहरमैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
Load More
Next Post
फोहरमैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

फोहरमैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In