• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग

metakhabar by metakhabar
१३ भदौ २०८२,
0
बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलेखु (धादिङ)। विस्तारको क्रममा रहेको पृथ्वीराजमार्ग बर्खामा जोखिमपूर्ण बनेको छ । कतै पिच, कतै ढलान बनेको भए पनि भित्ताबाट झर्ने स–साना ढुङ्गा, खाल्डाखुल्डी, हिलो र धुलाले यात्रुलाई गाह्रो बनाइरहेको छ ।

काठमाडौंबाट धादिङसम्मको मार्गमा पानी परेपछि पहिरो कहिले कहाँ जाने निश्चित छैन भने डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गाबाट जोगिन पनि कठिन छ । माइक्रोबस चालक विकास श्रेष्ठका अनुसार “सडकको खाल्डोभन्दा पहिरो झर्ने स्थानमा बढी ध्यान दिनुपर्छ।” बुधबारदेखि निरन्तर पानी परेको कारण स–साना पहिरोले सडक थुनिएको भए पनि घण्टौँ कुर्नुपर्ने अवस्था भने छैन ।

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खामा विशेष जोखिमपूर्ण रहेको छ । सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको पहिरोले धेरै ठाउँ हिलो र धुलाम्मे भएको छ भने आधा निर्माण भएका खण्डका खाल्डाखुल्डीले सवारी साधन गुडाउन गाह्रो बनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले “पृथ्वी राजमार्ग जोखिमपूर्ण भए पनि हिँड्न नसक्ने अवस्था छैन,” भनेका छन् । उनका अनुसार सडक छियाछिया र अस्थिर रहेकाले चालकले सावधानी अपनाउनुपर्ने हुन्छ ।

मोटरसाइकल र स्कुटर चालकका लागि यो सडक बढी जोखिमपूर्ण छ । घाम परेको बेला धुलो, पानी परेको बेला चिप्लो लेदो बन्ने गर्दछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका निरीक्षक सुरज श्रेष्ठले भने, “कहीँकतै विपद् नपरोस्, धनजनको क्षति नहोस् भनेर चौबिसै घण्टा प्रहरी खटिरहेका छौँ।”

नागढुङ्गादेखि मुग्लिनसम्मको ९६ किलोमिटर सडकमा निर्माणाधीन पुल र साँघुरा खण्डमा सवारी एकतर्फी हुने भएकाले प्रहरीले दुबैतर्फ खटेर चालकलाई सजग गराइरहेका छन् । सामान्य अवस्थामा दैनिक करिब १३ हजार र चाडपर्वमा २० हजारसम्म सवारी आवागमन हुने अनुमान गरिएको छ ।

Previous Post

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

Next Post

सहुलियतपूर्ण कर्जासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा, एक अर्ब कर्जा वक्यौता कायमै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

सहुलियतपूर्ण कर्जासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा, एक अर्ब कर्जा वक्यौता कायमै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In