• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रौतहटमा चिनी तस्करी प्रकरण : सशस्त्रका एसपीसहित तीन अधिकारीमाथि छानबिन

metakhabar by metakhabar
१३ भदौ २०८२,
0
रौतहटमा चिनी तस्करी प्रकरण : सशस्त्रका एसपीसहित तीन अधिकारीमाथि छानबिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट : रौतहटमा तस्करीको चिनी गायब भएको घटनामा सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ अधिकृत छानबिनको घेरामा परेका छन्।

सशस्त्र प्रहरी ११ नम्बर गण, रौतहटका गणपति (एसपी) सन्तोष बस्नेत, डीएसपी अमर लामा र डीएसपी राजेन्द्र बस्नेतलाई प्रधान कार्यालयले तत्काल जिम्मेवारीबाट हटाएर अनुसन्धानमा तानेको हो।

गत २९ साउनमा गरुडास्थित शिवनगरका एक गोदाममा डीएसपी लामा र बस्नेतको टोलीले छापा मारेको थियो। गोदाममा करिब ७०० केजी चिनी रहेको सूचनाका आधारमा छापा मारिएको भए पनि भन्सारमा भने १०६ बोरा मात्रै बुझाइएको थियो। अनुसन्धानकर्ताका अनुसार गोदाममा रहेको अर्को ठूलो ट्रकमा लोड गरिएको चिनी गायब भएको देखिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले केही अधिकारीमाथि कारबाहीका लागि अनुसन्धान भइरहेको पुष्टि गरे। प्रारम्भिक छानबिनमा अनियमितता देखिएपछि उच्चस्तरीय निर्णयअनुसार गण कमाण्डर एसपी बस्नेतदेखि दुई डीएसपीलाई जिम्मेवारीमुक्त गरिएको हो ।

डीएसपी अमर लामामाथि भने यसअघि पनि विवादमा तानिने गरेको आरोप छ। उनी इन्स्पेक्टर हुँदादेखि नै सोही क्षेत्रमा बारम्बार ‘पोष्ट’ मिलाउँदै आएका थिए । यो घटनामा तल्लो तहका प्रहरी जवान र हवल्दारमाथि समेत बयान लिने प्रक्रिया सुरु भएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी मुख्यालयले यो प्रकरणलाई गम्भीर रूपमा लिएको र तराईका अन्य जिल्लामा समेत यस्तै उजुरी आएकाले छुट्टै टोलीमार्फत अनुसन्धान अघि बढाइएको जनाएको छ।

Previous Post

नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त

Next Post

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टको नाम अनुमोदन

metakhabar

metakhabar

सम्बन्धित खबर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
Load More
Next Post
विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टको नाम अनुमोदन

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टको नाम अनुमोदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In