• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा, श्रीमान बोनी कपुर पुगे अदालत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हैदाराबाद। निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् ।

रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ मा श्रीदेवीले यो सम्पत्ति सम्बान्द मुदलियार नामका व्यक्तिबाट खरिद गरेकी थिइन् ।

फिल्म निर्माताका अनुसार श्रीदेवीले जसबाट सम्पत्ति किनेका थिए, उनका तीन छोरा र दुई छोरी थिए । परिवारका सदस्यहरूले सन् १९६० को फेब्रुअरीमा सम्पत्ति आपसमा बाँडफाँड गर्ने सम्झौता गरेका थिए। यसै सम्झौताको आधारमा श्रीदेवीले यो सम्पत्ति किनेकी थिइन् ।

तर, पछिल्लो समय तीन जनाले यो सम्पत्ति दाबी गर्न थालेका छन् । यी तीन जनामध्ये एक जना श्री मुदलियारका तीन छोराहरूमध्ये एकको दोस्रो पत्नी भएको दाबी गर्ने महिला हुन् र अन्य दुई जना उनका छोरा हुन्।

आफ्नो याचिकामा बोनी कपूरले दोस्रो पत्नीले ५ फेब्रुअरी १९७५ मा विवाह गरेको दाबी गरेका छन्  । त्यसैले, मुदलियारको छोरासँग उनको विवाहलाई वैध मान्न सकिँदैन किनभने उनकी पहिलो पत्नीको २४ जुन १९९० मा मृत्यु भएको थियो ।

बोनी कपूरले तीन जनालाई कानूनी उत्तराधिकार प्रमाणपत्र जारी गर्ने विषयमा पनि प्रश्न उठाएका छन् र यसलाई जतिसक्दो चाँडो रद्द गर्न अदालतलाई अनुरोध गरेका छन्। निर्माताको निवेदनमा सुनुवाइ गर्दै न्यायमूर्ति एन आनन्द वेंकटेशले ताम्बरम तालुक तहसीलदारलाई ४ हप्ता भित्र निर्णय लिन निर्देशन दिएका छन् । तमिलनाडुको चेन्नईको ईस्ट कोस्ट रोडमा श्रीदेवीको सम्पत्ति रहेको छ ।

Previous Post

सामुदायिक वनः ग्रामीण विकासका आधार

Next Post

‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
Load More
Next Post
‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

‘सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In