• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    अर्जेन्टिनाको रोमाञ्चक जित

    अर्जेन्टिनाको रोमाञ्चक जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा

Unhappy girl in a bedroom

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत। कर्णाली प्रदेशमा ४२ प्रतिशत मानिस चिन्ता र २३ प्रतिशत मानिस निराशाका रोगी भएको पाइएको छ । त्यस्तै, यहाँ ११.७ प्रतिशत नागरिक कुनै न कुनै मानसिक रोगबाट प्रभावित छन् ।

स्विस सरकार र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को सहयोगमा सामाजिक विकास मन्त्रालयले सुर्खेतमा बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा’ कार्यक्रममा यो तथ्य सार्वजनिक भएको हो ।

सिएमसी नेपालका निर्देशक डा. पशुपति महतका अनुसार कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा छ र यसको रोकथामका लागि सबै तहका सरकारले लगानी बढाउन आवश्यक छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक रोग लुकाउने प्रवृत्ति चुनौती रहेको उल्लेख गर्दै समयमै सचेत हुनुपर्ने बताए । उनले कर्णालीले सात प्रदेशमध्ये पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति निर्माण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्यलाई आधारभूत अधिकारको रूपमा सुनिश्चित गर्नुपर्ने बताए । कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी, मानव अधिकार आयोग कर्णाली प्रमुख रमेश थापा, स्वास्थ्य अधिकारी किरणकुमार शर्मा लगायतले कार्ययोजनाको प्रगति, समस्या र आगामी कार्यदिशाबारे प्रस्तुति दिएका थिए ।

सिएमसी नेपालका नीति प्रमुख हिमाल गैरेका अनुसार विशेषगरी बसाइँसराइ र वैदेशिक रोजगारीबाट फर्केका जिल्लाका नागरिकमा मानसिक स्वास्थ्य समस्या अझै गम्भीर देखिएको छ ।

Previous Post

धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गाजादहको सिद्धबराह

Next Post

डडेल्धुरामा जिप दुर्घटना, चारको मृत्यु, सातजना घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२४ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

२४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार २०८३,
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
आवाज

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

२४ असार २०८३,
अर्जेन्टिनाको रोमाञ्चक जित
खेलमैदान

अर्जेन्टिनाको रोमाञ्चक जित

२४ असार २०८३,
Load More
Next Post
डडेल्धुरामा जिप दुर्घटना, चारको मृत्यु, सातजना घाइते

डडेल्धुरामा जिप दुर्घटना, चारको मृत्यु, सातजना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In