• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

metakhabar by metakhabar
११ भदौ २०८२,
0
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लस एन्जलस। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।

‘स्पेसएक्स’ अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी हो,जसले विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक पुनः प्रयोगयोग्य रकेट र अन्तरिक्ष यान विकास गर्ने काम गरिरहेको छ । यो कम्पनीले अन्तरिक्ष यातायातको लागत घटाउन र मानिसहरूलाई मंगल ग्रहसम्म लैजान चाहन्छ । स्पेसएक्सले व्यावसायिक र सरकारी मिसनहरू सञ्चालन गर्दै अन्तरिक्ष प्रविधिमा क्रान्ति ल्याइरहेको छ र यसको स्टारशिप रकेटले भविष्यका अन्तरिक्ष यात्रा र उपग्रह प्रक्षेपणमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त रकेट कम्पनीको टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार साँझ करिब ६ः३० बजे प्रक्षेपण गरिएको थियो । मौसम र प्रविधिसम्बन्धी केही अवरोधका कारण दुई दिन ढिलो भएको यो उडान अन्ततः सुरक्षित र सफल भएको हो ।

प्रक्षेपणपछि, ‘सुपर हेभी’ बूस्टरले नियन्त्रित रूपमा मेक्सिको उपसागरमा अवतरण प्रक्रिया सुरु ग¥यो । यस क्रममा बूस्टरले ‘बुस्टब्याक बर्न’ प्रविधिको प्रयोग गर्दै आफ्नो मार्ग परिवर्तन गरेको थियो ।

यसैबीच, रकेटको माथिल्लो चरण अर्थात् ‘स्टारशिप’ ले पनि ‘¥याप्टर’ इञ्जिनको सहायताले स्वतन्त्ररूपमा उडान जारी राख्दै ‘हट–स्टेजिङ’ प्रविधिबाट सफल पृथक्करण सम्पन्न ग¥यो ।

स्पेसएक्सले पुष्टि गरेअनुसार, बूस्टरले लक्षित समुद्री क्षेत्रमा सुरक्षित अवतरण (स्प्ल्याशडाउन) गरेको छ । माथिल्लो चरणले पनि आफ्नो यात्रा पूरा गर्दै निर्धारित कक्षीय मार्गमा प्रवेश गरेको थियो ।

उडानको करिब १८ औँ मिनेटमा, कम्पनीले पहिलोपटक ‘स्टारशिप’ मार्फत पेलोड प्रक्षेपण क्षमताको परीक्षण ग¥यो । यस क्रममा ‘स्टारलिंक’ सिमुलेटर उपग्रहहरू प्रक्षेपण गरिएका थिए, जुन उपकक्षीय मार्गमा रहेका कारण पुनः पृथ्वीमा प्रवेश गर्दा वायुमण्डलमै नष्ट हुने अनुमान गरिएको छ ।

यसपछि, ‘स्टारशिप’ ले आफ्नो एक इञ्जिन पुनः प्रज्वलन गरी नियन्त्रणसहित पुनःप्रवेश प्रक्रिया सुरु ग¥यो । सम्पूर्ण उडान करिब एक घण्टा लामो रह्यो, जसको अन्त्यमा उक्त रकेट भारतीय महासागरमा सफलतापूर्वक अवतरण ग¥यो ।

स्पेसएक्सले जानकारी दिएको अनुसार, यो परीक्षण उडानका उद्देश्यहरू अघिल्ला मिसनहरूजस्तै रहेको जनाएको छ ।

Previous Post

आज विश्व ताल दिवस

Next Post

नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत

metakhabar

metakhabar

सम्बन्धित खबर

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
Load More
Next Post
नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत

नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In